Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:38 | बुधबार ०३, माघ २०७४ ०८:३८
ताजा अपडेट
मोहनापुल अत्तरिया ६ लेन सडक विरुद्धको मुद्धा  थाती राख्न आदेश
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडक निर्माण विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको सुनवाइ आज गर्ने कार्यतालिका रहेपनि १३ जना वादीहरु उपस्थित नहुदा स्थगीत भएको छ ।
३० हजारको लेनदेनबाट प्रेम सम्बन्ध हुदै प्रेमीको हत्या
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
भीमदत्त नगरपालिका १८ कटानमा डेरा गरी बस्दै आएका बैतडीको दशरथ चन्द नगरपालिका २ देहीमाण्डौँका २५ वर्षिय राजु बोहराको उहाँसँगै बस्दै आएकी धनगढीका उपमहानगरपालिका ३ चटकपुरकी ३० वर्षिया धर्मा बोहराले गएराती चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सजिलै ‘माइन्ड फुलनेस मेडिटेसन’
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
मानसिक रूपमा विश्राम दिने भएकाले गहिरो निद्राका लागि पनि सहयोगी भूमिका खेल्छ ।
बिकिनी फोटाले समालाई चर्चा
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
कुनै सेलेब्रिटीले केही हर्कत गर्‍यो भने बलिउडमा ट्रोल बनिहाल्छ ।
केटी : प्रेमिका, साथी कि छोरी ?
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
पूर्वयोजनाअनुसार बिहान ७ बजे बिजुलीबजारमा भेटेर हामी पाटनतर्फ लाग्यौँ ।
मन्त्रिपरिषद बैठक स्थगित, भोलि ९ बजे बस्ने
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो साढे ४ बजे बोलाएको बैठक बुधबार विहान बिहान ९ बजेसम्मका लागि स्थगित गरेका गरेका हुन् ।
बीसौँ भूकम्पीय सुरक्षा दिवस  मनाईँदै
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ  मनाउन लागिएको दिवसका अवसरमा मूल समारोह समितिले वसन्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ ।
राना समुदायको झीँ झीँ नाच लोप हुँदै
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
इतिहासका बारेमा वर्णन गरी परम्परागत शैलीमा देखाइने नाच लोप हुने संघारमा पुग्दा चिन्ता व्यक्त गरिएको छ ।
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
कैलालीबाट चोरी गरेर अछाम लगिएका २२ घोडा प्रहरीले नियन्त्रणमा लिइ कैलाली पठाएको छ ।
विमानस्थलमा आक्रमण हुँदा २० को मृत्यु
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
लिबियाको एक मात्रै अन्र्तर्राष्ट्रिय विमानस्थल मिटिगामा आक्रमण हुँदा २० जनाको मृत्यु भएको छ।
१६ करोड डलर ठग्ने ठगलाई १३ हजार वर्ष जेल
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
एकजना ठगले १३ हजार २ सय ७५ वर्षको जेल सजाय पाएको छ । थाइल्याण्डको एक अदालतले यस्तो सजाय सुनाएको हो ।
रिंगिटको मूल्य बढ्यो, रियाल र दिनार सोमबारको तुलनामा कमजोर
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०१ पैसा र विक्रिदर २७ रुपैयाँ १७ पैसा रहेको छ ।
किन फरफराउँछ आँखा ? यी हुन् कारण
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ सँकेत मान्ने अन्ध विश्वास छ ।
ब्ल्याक डेथको कारण उपियाँ र जुम्रा, मुसा होइन
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
चौधौँ शताब्दीमा युरोएसिया तथा मध्य युरोपमा फैलिएको महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
अनमोल केसीका गोप्य कुराः भेष बदलेर भीडमा
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
निर्देशकहरु भन्ने गर्छन्- अनमोल केसीका लागि ५०/६० लाख खन्याउन निर्माताहरु तयार छन्, तर अनमोल मान्दै मान्दैन ।
मकर मेलाको पहिलो दिन २ लाख भक्तजन
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
मकर संक्रान्तिका अवसरमा कैलालीको गोदावरी धाममा सुरु भएको बाह्रराशी दर्शन मकर मेलाको पहिलो दिन सोमबार करिब २ लाख भक्तजनले दर्शन एव्म पुजापाठ गरेको जनाइएको छ ।
तेस्रो खप्तड गोल्ड कपको विजेतालाई २१ लाख
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
अर्को वर्ष हुने खप्तड गोल्ड कपको तेस्रो सस्करणको विजताले २१  लाख रुपैया पाउने भएको छ ।
पहिचान राजनीतिका संकट
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
प्रदेशको सत्ता-राजनीतिको मेहेरोमा फसेपछि मधेसी दल एकापसमा जुध्नमा बढी व्यस्त हुने सम्भावना छ
सुरक्षाकर्मीको रासनमा विभेद, कस्ले कति पाउँछन् ?
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
सरकारले तीनवटा सुरक्षा निकायलाई दिँदै आएको दैनिक रासनमा विभेद देखिएको छ।
भागबण्डामै प्रदेश प्रमुख तोक्न मन्त्रिपरिषद बैठक बस्दै
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
मन्त्रिपरिषद बैठक अघि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग परामर्श गर्दैछन् ।
सोमबार, ०१ माघ २०७४ | Radio Dhangadhi
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख नायव उपरीक्षक हेरम्बो शर्मा पुरस्कृत हुनुभएको छ ।
दोस्रो सस्करण खप्तड गोल्डकप : उपाधि आर्मीलाई
सोमबार, ०१ माघ २०७४ | Radio Dhangadhi
आर्मीले फाइनल खेलमा एपिएफलाई पेनाल्टीमा ५–४ ले हराउन सफल भयो ।
थारु बस्तीमा माघीको रौनक
सोमबार, ०१ माघ २०७४ | Radio Dhangadhi
थारू समुदायले यस पर्वलाई नयाँ वर्षका रुपमा मनाउँदै आएका छन् ।
सुदूरपश्चिममा नरहरि संक्रान्ति मनाईँदै
सोमबार, ०१ माघ २०७४ | Radio Dhangadhi
सुदूरपश्चिममा सोमबार नरहरि संक्रान्तिको रुपमा माघे संक्रान्ति पर्व मनाईंदैछ ।
माघे संक्रान्तिमा किन खाने घिउ, चाकु, तरुल र पिडालु ? यस्तो छ कारण
सोमबार, ०१ माघ २०७४ | Radio Dhangadhi
तिहारमा सेलरोटी, दशैंमा मासु भनेजस्तै माघे संक्रान्तिका लागि पनि विशेष खानेकुरा छन् ।