---
Saturday, June 23 2018, 00:56 | शनिबार ०९, असार २०७५ ००:५६
गीत संगीतमा उदाउदै सर्जक परमल जिउन्याल

शुक्रबार, ११ चैत २०७३| Resu Baraili
गीत संगीतमा उदाउदै सर्जक परमल  जिउन्याल

चैत ११ धनगढि ।
सुदूरपश्चिमको विकट पहाडी जिल्ला बैतडीमा जन्मेर प्रवासमा रोजगारी गर्दै आइरहेका परमल जिउन्याल आफ्नो कला संस्कृति जोगाउनका निम्ति  आफ्नो  काम मा समय मिलाएर पनि गीत संगीत तिर लागेका छन । बैतडि जिल्ला तल्लो स्वराड शर्मा्लि २ मा जन्मनुभएका जिउन्याल सानै छदा आर्थिक स्थिति कमजोरका कारण  परदेसियका थिए । हाल पनि परदेशमा रोजगारी गरिरहेका उनि आफ्नो कला र संस्कृतिलाई जोगाउनुपर्छ भन्ने ब्यक्तित्व हुन  । आफ्नै प्रस्तुतिमा रहेको देउडा गित९सुर्ताले परानि सुकि० बाटै नाम कमाउन सफल  भएका जिउन्यालले त्यसपछि अर्को गिति एल्वुम ९मौरि डुलि फुल्किभाणि ९छुट्ने बेला ० गितमा पनि लय शब्द दिई सकेका छन । उनै शब्दमा रहेको  प्रेम सिह घटालको बैरेइ प्यारी मेरा भर भन्ने गीत बजारमा आइसकेको छ ।   जसमा स्वर रहेको छ  प्रेम सिह घटाल र उहालाइ स्वरमा निरु खडायतले साथ दिएकी छिन । आधुनिक समयमा सुदुरपश्चिमका गीतसंगीत संगै संस्कृति नै पाश्चात्य प्रभावित भैरहेका बेला जिउन्याल आफ्नो संस्कृति बचाउनमा आफु सधै तत्पर रहने बताउछन  ।  गीत संगीतलाई लक्ष्य मानेर होइन रहर ठानेर अघि बढ्नुपर्छ भन्ने मान्यता बोकेका उहाले  आफ्नै लय सब्दमा नया साल भित्रै ६ ओटा गित बजारमा आउने जानकारि दिनुभयो  । हाम्रो संस्कृति हाम्रो पहिचान हो, यसको हामी सबैले जगेर्ना गर्नुपर्छ ।


शुक्रबार ११, चैत २०७३ ११:४६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस