INDRENI (Lok Dohori)

10:00 AM - 11:00 AM

Friday, September 21 2018, 10:35 | शुक्रबार ०५, असोज २०७५ १०:३५
अपरेशन म्यानेजर आवश्यकता

बिहिबार, ३१ जेठ २०७५| Radio Dhangadhi
अपरेशन म्यानेजर आवश्यकता

यस गुरुकुल सेक्युरिटी सर्भिसेस प्रा.ली का लागी निम्न बमोजिम कर्मचारी आवश्यकता परेको हुदाँ इच्छुक नेपाली नागरिक बाट दरखास्त आवहन गरिन्छ । 
पद : अपरेशन म्यानेजर 
योग्यता : नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको अवकाश प्राप्त नायव निरिक्षक/ निरिक्षक, नेपाली सेनाको अवकाश प्राप्त सुवेदार/क्याप्टेन 
अनुभव : सेक्युरिटी कम्पनिमा कम्तीमा ३ बर्षको अनुभव 
पारिश्रमीक : कम्पनिको नियमानुसार 
आवश्यक कागजात : नेपाली नागरिकताको प्रमाणपत्र, अनुभवको प्रमाणपत्र, हस्तलिखित निबेदन
आवेदन दिने अन्तीम मिती : वि.स. २०७५ असार ७ गते कार्यालय समय सम्म

विस्तृत जानकारीका लागी 
गुरुकुल सेक्युरिटी सर्भिसेस प्रा.ली
वडा प्रहरी कार्यालय अगाडी 
धनगढी कैलाली
फोन नम्बर ०९१५२५८६३, ९८५८४२०४८६


बिहिबार ३१, जेठ २०७५ ०४:५८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस