---
Tuesday, August 21 2018, 21:24 | मङ्गलबार ०५, भदौ २०७५ २१:२४
धनगढी लेडी जेसिज र नागरिक सहकारी द्धारा रक्तदान

आइतबार, १६ बैशाख २०७५| Radio Dhangadhi
धनगढी लेडी जेसिज र नागरिक सहकारी द्धारा रक्तदान

एफएम सवाददाता
धनगढी, बैशाख १५ । 

धनगढी लेडी जेसिज र नागरिक सहकारी बचत तथा ऋण सहकारी सस्थाले सयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छन । 

शनिवार आयोजना गरिएको सयुक्त रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको धनगढी लेडी जेसिजकी वर्ष २०१८ की अध्यक्ष दिप्ति शाहीले जानकारी दिईन् । 

धनगढीमा पछिल्ला दिनहरुमा भईरहेको रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । 

रक्तदान कार्यक्रममा धनगढी लेडी जेसिजकी वर्ष २०१८ की अध्यक्ष दिप्ति शाही लगायत धनगढी लेडी जेसिज का पदाधिकारी, नागरिक सहकारी बचत तथा ऋण सहकारी सस्थाका पदाधिकारी, सर्वसाधारणे रक्तदान गरेका थिए । 
 


आइतबार १६, बैशाख २०७५ १०:४९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस