---
Sunday, November 18 2018, 23:00 | आइतबार ०२, मङि्सर २०७५ २३:००
कैलालीका सिडिओ रिजालको सरुवा, झापाका सिडिओ तिवारी कैलाली आउदै

बिहिबार, १३ बैशाख २०७५| Dinesh Thakulla
कैलालीका सिडिओ रिजालको सरुवा, झापाका सिडिओ तिवारी कैलाली आउदै

एफएम सवाददाता
धनगढी, १३ बैशाख । 

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको सरुवा भएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको गृह मन्त्रालयले रौतहड जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सुरुवा गरेको हो ।

गृह मन्त्रालयले कैलालीको प्रमुख जिल्ला अधिकारीमा  ऋषिराम तिवारीलाई पठाएको छ ।

उहाँ यसअघि झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत हुनुहुन्थ्यो । 
 


बिहिबार १३, बैशाख २०७५ ०२:५८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस