Nepali Khabar

12:00 PM - 12:15 PM

Wednesday, July 18 2018, 12:13 | बुधबार ०२, साउन २०७५ १२:१३
एकिकृत कार्यगत सञ्जाल गठन

बिहिबार, १३ बैशाख २०७५| Radio Dhangadhi
एकिकृत कार्यगत सञ्जाल गठन

एफएम सवाददाता
अत्तरीया, १३ बैशाख । 

वैशाख दलित महिला संघ फेडो कैलालीले गोदावरी नगरपालीका एकिकृत कार्यगत सञ्जाल गठन गरेको छ । 

नगरपालीकाको वडा नम्बर ६,७ र ८ मा दलित महिलाहरुका हक, हित र अघिकार स्थापनाका साथै पहुँच अभिवृद्धिका लागि सञ्जाल गठन गरिएको दलित महिला संघ कैलालीका संयोजक विनोद घिमिरेले बताउनुभयो । 

एकिकृत कार्यगत सञ्जाल गठन कार्यक्रममा गोदावरी नगरपालीकाका विनिन्न वडाका प्रतिनिधी, शिक्षक, अघिकारकर्मीहरुको सहभागिता रहेको दलित महिला संघ कैलालीकी सचिव अम्बीका ताम्राकारले जानकारी दिनुभयो ।
 


बिहिबार १३, बैशाख २०७५ ०७:४२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस