Nepali Khabar

12:00 PM - 12:15 PM

Wednesday, July 18 2018, 12:14 | बुधबार ०२, साउन २०७५ १२:१४
एनएमवि बैङ्कद्धारा शिवपुरी धाममा सरसफाई

शनिबार, ०८ बैशाख २०७५| Hari Joshi
एनएमवि बैङ्कद्धारा शिवपुरी धाममा सरसफाई

धनगढी ०७ बैशाख । एनएमवि बैङ्क धनगढी शाखाले धार्मीक क्षेत्र शिवपुरीधाममा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।  धनगढी उपमहानगरपालीका वडा नम्बर ४ मा रहेको धाममा आज सरसफाई गरिएको हो ।

एनएमवि बैङ्क धनगढी शाखाका प्रवन्धक सन्देश जोशी सहितका कर्मचारीहरुको सहभागीतामा धाम परिसर वरपरको क्षेत्रमा सरसफाई गरिएको हो ।

शिवपुरी धामको प्रवद्धन र सम्वद्धनमा आफुहरुले सक्दो सहयोग गर्ने समेत शाखा प्रवन्धक जोशीले बताउनुभएको छ ।

 प्राकृतीक तथा धार्मीक सम्पदा संरक्षण देशभर नै सक्रिय  एनएमवि बैङ्कले विगत सात बर्षदेखी सक्रियताका साथ यस्ता सामाजिक क्रियाकलाप गर्दै आएको छ ।  


शनिबार ०८, बैशाख २०७५ ०५:५४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस