Khabar Raftar

07:00 AM - 07:30 AM

Saturday, May 25 2019, 07:16 | शनिबार ११, जेठ २०७६ ०७:१६
सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो

बिहिबार, ०८ चैत २०७४| Nirmala Khadayat
सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो

एफएम संवाददाता
धनगढी, ८ चैत्र ।

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो तोलाको ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदी पनि तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।  


बिहिबार ०८, चैत २०७४ ०२:१९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस