Nepali Khabar

05:30 AM - 06:00 AM

Thursday, December 13 2018, 05:49 | बिहिबार २७, मङि्सर २०७५ ०५:४९
वृद्धा र किशोरीलाई बलात्कार गर्ने दुईजना पक्राउ

बुधबार, ३० फागुन २०७४| Radio Dhangadhi
वृद्धा र किशोरीलाई बलात्कार गर्ने दुईजना पक्राउ

एफएम संवाददाता
डडेल्धुरा ३० फागुन । डडेल्धुरामा वृद्धा र किशारीलाई बलात्कार गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ ।

बलात्कारको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले गन्यापधुराका २६ वर्षीय केशव लुहार र  कञ्चनपुर शुक्लाफाटा नगरपालिका–११ का नरेन्द्रबहादुर कुँवरलाई पक्राउ  गरी सार्वजनिक गरेको हो ।  

प्रहरीले फागुन २६ गते ६२ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय केशव लुहारलाई र फागुन २६ गते नै १७ वर्षीया एक किशोरीलाई बलात्कारको आरोपमा कुँवरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो । 
  


बुधबार ३०, फागुन २०७४ ०३:३९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस