---
Thursday, October 18 2018, 00:52 | बिहिबार ०१, कार्तिक २०७५ ००:५२
रिलाएबल इन्सुरेन्स अव धनगढीमा पनि

शुक्रबार, २५ फागुन २०७४| Hari Joshi
रिलाएबल इन्सुरेन्स अव धनगढीमा पनि

धनगढी २४ फागुन । रिलाएबल नेपाल लाईफ इृन्सुरेन्स लिमीटेडले आफनो शाखा बिस्तार गनैृ क्रम अन्तरगत प्रदेश नम्बर ७ को राजधानि धनगढीमा पनि शाखा बिस्तार गरेको छ । 
विहिबार एक कार्यक्रमका माझ शाखाको उद्घाटन गरीएको हो । प्रदेश नम्बर ७ को धनगढीमा शाखा खोलेको र आगामि दिनमा प्रदेश नम्बर ७ का सबै जिल्लामा शाखा बिस्तार गरेर बिमीतको घरदैलोमा सोचालीत विमा सेवा पुर्याउने उद्श्य रहेको धनगढी शाखाका प्रबन्धक चन्द्र बहादुर बिष्टले बताउनुभयो । 

यो भन्दा अगाडी कञ्चनपुर र लम्कीमा शाखा बिस्तार भई सकेको जनाएको छ । निकट भविष्यमा प्रदेश नम्बर ७ का डोटी, डडेल्धुरा, अछाम, बैतडी, दार्चुला, बझाङ र बाजुरामा पनि शाखा बिष्तार गर्ने विष्टले बताउनुभयो ।   
 


शुक्रबार २५, फागुन २०७४ ०९:५२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस