Nepali Khabar

05:30 AM - 06:00 AM

Thursday, December 13 2018, 05:48 | बिहिबार २७, मङि्सर २०७५ ०५:४८
रेडिकलद्धारा हाजिरी जवाफ : सैनिक आवासिय महाविद्यालय प्रथम

बिहिबार, २४ फागुन २०७४| Radio Dhangadhi
रेडिकलद्धारा हाजिरी जवाफ : सैनिक आवासिय महाविद्यालय प्रथम

एफएम सवाददाता
ध्नगढी, फागुन २३ । 
धनगढीमा रहेको रेडिकल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजीले नारी दिवसका अवसरमा आयोजना गरेको आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा सैनिक आवासिय महाविद्यालय प्रथम भएको छ ।

एसईई दिने विद्यार्थीलाई लक्षित गरि सञ्चालन भएको प्रतियोगितामा प्रथम भएको सैनिक आवासिय महाविद्यालयले नगर ४ हजार सहित ३६ हजार बराबरको छात्रवृति पाएको छ भने द्धितिय भएको जेसिस एभरेष्टले नगर २ हजार ५ सय पुरुस्कार प्राप्त गर्नुका साथै २६ हजार बराबरको छात्रवृति पाएको छ ।

प्रतियोगितामा तृतिय भएको सिदार्थ सिसु सधनले २ हजार सहित १६ हजार बराबरको छात्रवृदि पाएको छ ।

प्रतियोगितामा कैलालीका २५ विद्यालयका १ सय २५ विद्यार्थीको सहभागिता रहेको थियो । 
 


बिहिबार २४, फागुन २०७४ ०७:४९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस