---
Friday, October 18 2019, 20:02 | शुक्रबार ०१, कार्तिक २०७६ २०:०२
बिरामीलाई फलफूल वितरण

बिहिबार, २४ फागुन २०७४| Hari Joshi
बिरामीलाई फलफूल वितरण

धनगढी २४ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा धनगढी लेडिज जेसिसले सेती अञ्चल अस्पतालमा रहेका बिरामीलाई आज फलफूल वितरण गरेको छ । 

अस्पतालमा उपचारार्थ  बिरामीलाई फलफूल तथा जुस वितरण गरिएको लेडिज जेसिसका अध्यक्ष दिप्ती शाहीले जानकारी दिनुभयो ।

अस्पताल परिसरमा आयोजित कार्यक्रमपछि अध्यक्ष सहितको टोलीले बिरामीलाई फलफूल वितरण गरेको हो । 


बिहिबार २४, फागुन २०७४ ०६:२५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस