Khabar Raftar

06:30 PM - 07:00 PM

Friday, June 22 2018, 18:58 | शुक्रबार ०८, असार २०७५ १८:५८
भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

मङ्गलबार, २२ फागुन २०७४| Radio Dhangadhi

एफएम संवाददाता
बैतडी २२ फागुन । बैतडीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् ।

जिल्लाको दशरथचन्द नगरपालिका ४ र ९ को सिमानामा पर्ने कोटकला जंगलमा भालुले आक्रमण बाख्रा चराउनका लागि जंगल गएकी दशरथचन्द नगरपालिका ४ की ४५ वर्षीया झुपा पाण्डेय घाइते भएकी हुन् ।

घाइते पाण्डेयलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
 


मङ्गलबार २२, फागुन २०७४ ०२:४५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस