Khabar Raftar

06:30 PM - 07:00 PM

Friday, June 22 2018, 18:58 | शुक्रबार ०८, असार २०७५ १८:५८
सीमाको समस्या समाधान निकाल्न छलफल

सोमबार, २१ फागुन २०७४| Radio Dhangadhi

 एफएम संवाददाता
दार्चुला २१ फागुन । दार्चुला को सीमामा भैरहेका समस्या बारे समाधान निकाल्न नेपाल र भारतका अधिकारीहरुले संयुक्तरुपमा छलफल गरेका छन् ।

भारत  को पिथोरागढ मा दुई देशका अधिकारीबीच सीमा बैठक बसिरहेको छ । बैठकमा दार्चुला  को सीमामा भारतबाट हुने एकतर्फी  गतिविधि रोक्न नेपाली पक्षले भारतीय अधिकारीलाई आग्रह गरेको छ ।

सीमा बैठकमा नेपाल  सरकार को तर्फबाट  दार्चुला प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र भारत को तर्फबाट  पिथोरागढ जिल्लाका  जिल्लाअधिकारी सि रबिशन्करले नेतृत्व गरेका छन ।

छलफलमा दुबै देशका सुरक्षा  निकाय को सहभागिता  रहेको छ । 


सोमबार २१, फागुन २०७४ ०३:४० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस