---
Tuesday, December 11 2018, 02:23 | मङ्गलबार २५, मङि्सर २०७५ ०२:२३
बाजुरामा शंकास्पद बस्तु फेला

मङ्गलबार, ०८ फागुन २०७४| Radio Dhangadhi

एफएम संवाददाता
बाजुरा ८ फागुन । बाजुराको बूढीगंगा नगरपालिकाको बार्जुगाड पुलमा मङगलबार शंकास्पद बस्तु फेला गरेको छ ।

प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीकाअनुसार साफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाड पुलमा बोराले बेरेर राखिएको अवस्थामा उक्त शंकास्पद बस्तु फेला परेको हो ।

उक्त बस्तुलाई नेपाली सेनाको टोली बम निष्क्रिय पारेको छ । उक्त शंकास्पद बस्तु कसले राखेको भन्ने केही खुल्न सकेको छैैन ।  


मङ्गलबार ०८, फागुन २०७४ ०६:४६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस