Ever Green Hindi

10:30 PM - 11:00 PM

Sunday, November 18 2018, 22:58 | आइतबार ०२, मङि्सर २०७५ २२:५८
स्वास्थ्य शिविरमा २७५ विरामिको उपचार

शनिबार, ०५ फागुन २०७४| Radio Dhangadhi
स्वास्थ्य शिविरमा २७५ विरामिको उपचार

एफएम संवाददाता
धनगढी ५ फागुन । धनगढी जेसीज र नवबद्ध अस्पतालको आयोजनामा आज स्वास्थ्य शिविर सच्चालन भएको छ ।

स्वास्थ्य शिविरमा मधुमेह र थाईराईटका २७५ विरामिको उपचार गरिएको छ । स्वास्थ्य शिविर बिहान ८ बजे देखी सुरु भएको थियो ।

स्वास्थ्य शिविरमा नेपालकै बरिष्ट न्युरोक्यानोलोजीष्ट डा अनसुमली जोशिले चेकजाच गर्नुभएको थियो ।

जेसजका अध्यक्ष यज्ञराज ओजको अध्यक्षतामा कार्यक्रम भएको थियो । धनगढी जेसीज संसाङक कलौनीको संयोजकत्वमा शिविर सञ्चालन भएको थियो ।
  


शनिबार ०५, फागुन २०७४ ०७:१९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस