New Dohori songs

04:00 PM - 05:00 PM

Thursday, April 26 2018, 16:54 | बिहिबार १३, बैशाख २०७५ १६:५४
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको तदर्थ समिति गठन

शनिबार, २० माघ २०७४| Radio Dhangadhi
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको तदर्थ समिति गठन

हरि भट्ट
धनगढी २० माघ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को तदर्थ समिती गठन गरिएको छ ।

शनिबार   अत्तरीयाको प्रगति सामुदायिक पुस्तकालयमा भएको एक कार्याक्रमका बिच नया तदर्थ समिती गठन गरिएको हो ।

समितीको अध्यक्षयमा डण्डीराज जोशि, प्रथम उपाध्यक्षमा शुरेश चोखाल, दितिय उपाध्यक्षमा चेतन बोहरा, सचिवमा हरि भट्ट, सह सचिवमा ध्रुव शिशिर ओझा, कोषाध्यक्षमा ओमकला देउवा सर्व सम्मत चयन हुनुभएको ।

यस्तै सदस्यहरुमा दिनेश कढायत, गणेश साउद, पदम राज जोशि, सिता मल्ल, रोजि सिंह, तुल्सी कापडी र सीता चौधरी रहेका छन । कार्यक्रम नेपाल लोक तथा दोहोरी गित प्रतिष्ठान प्रदेश नम्बर ७ का संयोजक सुरत रावात डोटेली कान्छाको संयोजकमा भएको थियो ।


शनिबार २०, माघ २०७४ ०६:५५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस