Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:32 | बुधबार ०३, माघ २०७४ ०८:३२
बसको ठक्करबाट एकको मृत्यु

शनिबार, २९ पुष २०७४| Radio Dhangadhi

एफएम संवाददाता
पुष २९ कञ्चनपुर
कञ्चनपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत महेन्द्रनगर मालमोत कार्यालय नजिक महेन्द्रनगरबाट बुटवलका लागि छुटेको लु १ ख ८६९४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको यू के ०६ ए जे ६३२० नम्बरको  मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक वेदकोट नगरपालिका ९ का  मनोज बोहोराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बोहोराको महाकाली अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  
 


शनिबार २९, पुष २०७४ ०६:४६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस