Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:35 | बुधबार ०३, माघ २०७४ ०८:३५
साविक विजेता मनाङलाई पराजित गर्दै आर्मी खप्तड गोल्डकपको फाईनलमा

फाईनल प्रवेशका लागि आईतबार  सुप–११ र एपीएफ भिडदै

शनिबार, २९ पुष २०७४| Radio Dhangadhi
साविक विजेता मनाङलाई पराजित गर्दै आर्मी खप्तड गोल्डकपको फाईनलमा

एफएम संवाददाता
पुष २९ धनगढी

नेपाल आर्मी खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । कैलालीको धनगढीमा आज भएको खेलमा मनाङ मस्र्याङ्दी क्लवलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

आर्मीका लागि नवयुग श्रेष्ठ, भरत खवास र सन्तोस तामाङले १ – १ गोल गरे । मनाङका लागि हेमन गुरुङले १ गोल गरे । आर्मीले उपाधिका लागि आईतबार हुने सुदुरपश्चिम ११ र सशस्त्र प्रहरीको एपीएफ क्लवबीचको विजेतासँग खेल्नेछ ।


शनिबार २९, पुष २०७४ ०६:४३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस