---
Saturday, October 20 2018, 23:43 | शनिबार ०३, कार्तिक २०७५ २३:४३
७ दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम

शुक्रबार, १४ पुष २०७४| Radio Dhangadhi
७ दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम

तपाईमा भएको सफल उद्घोषक बन्ने इच्छालाई व्यवहारिकतामा परिवर्तन गर्न हामीले ल्याएका छौँ ७ दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम । जहाँ तपाईको उद्घोषण क्षमता प्रष्फुटनमा सहयोग गर्न आउदैहुनुहुन्छ, चर्चित उद्घोषक तथा सञ्चारकर्मीहरु । 
 

तालिमका विशेषताहरु 
- पर्याप्त प्रयोगात्मक वातावरण 
- रेडियो धनगढीको आफ्नै स्टुडियोमा प्रत्यक्ष अवलोकन 
-उत्कृष्ट एकजनालाई रोजगारीको अवसर 
नोट: बढिमा २० जना सम्म प्रशिक्षार्थीलाई मात्र तालिममा सहभागि गराईने 
फारम भर्ने अन्तीम मिति: २०७४।०९।२२ गते सम्म 
फारम पाईने स्थान: रेडियो धनगढीको कार्यालय बिशालनगर 
थप जानकारीका लागि सम्पर्कः
रेडियो धनगढीको कार्यालय, धनगढी ३ बिशालनगर

फोन नंः ०९१–४१७६११, ४१७६१५

मोवाइल नंः ९८५११६८३६२ र ९८६५८९२४३३


शुक्रबार १४, पुष २०७४ ०१:५४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस