---
Thursday, October 18 2018, 18:21 | बिहिबार ०१, कार्तिक २०७५ १८:२१
अनुमति नलिएका ७० सवारी साधन प्रहरी नियन्त्रणमा

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi

निर्मला खडायत
धनगढी, २१ मंसिर ।

जिल्ला प्रहरी कार्यालय कैलालीले अनुमति नलिएका ७० सवारी साधन नियन्त्रणमा लिएको छ ।

चुनावलाइ लक्षित गरि अत्यावस्यक बाहेकका सवारी साधन चलाउन नपाइने भनेपनि कतिपयले अनुमति नलिएरै गाडि चलाएको पाइएकाले त्यस्ता गाडिहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक बिनोद घिमिरेले बताउनुभयो ।

नियन्त्रणमा लिइएका गाडिहरुलाइ ट्राफिक नियम उलंङघन अनुसार कार्वाहि गरिने जनाइएको छ । 


 


बिहिबार २१, मङि्सर २०७४ ०३:०८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस