Khabar Raftar

06:30 PM - 07:00 PM

Friday, June 22 2018, 18:55 | शुक्रबार ०८, असार २०७५ १८:५५
कैलालीमा ५७ प्रतिशत मत खस्यो

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi
कैलालीमा  ५७ प्रतिशत मत खस्यो

निर्मला खडायत
धनगढी, २१ मंसिर ।

कैलाली जिल्लामा ५७ प्रतिशत मत खसेको छ । दिउसो तिन बजेसम्म ५७ प्रतिशत मत खसेको क्ष्ेत्रिय निर्वाचन अधिकारी मोहन प्रसाद अर्यालले बताउनुभयो ।

मतदाताहरु अहिले पनि मतदान गर्न लाइनमा लागेका छन ।


बिहिबार २१, मङि्सर २०७४ ०२:४५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस