BBC Nepali

08:45 PM - 09:15 PM

Thursday, September 20 2018, 21:12 | बिहिबार ०४, असोज २०७५ २१:१२
दुर्गाालक्ष्मि माबिमा शान्तिपुर्ण रुपमा मतदान

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi

निर्मला खडायत
धनगढी, २१ मंसिर ।

दुर्गाालक्ष्मि माबिमा रहेको मतदान स्थलमा शान्तिपुर्ण रुपमा मतदान भैरहेको छ । तिन वटा बुथ मार्फत मतदान हुदैछ । मतदाताहरुले मत हाल्न पाउदा खुशि ब्यक्त गरेका छन ।

उनिहरुले यो निर्वाचन पछि देशले मुहार फेर्नेमा मतदाताहरु आशावादि देखिन्छन । चुनिएका उम्मेदवारहरुले आफ्ना हक अधिकारका लागी समेत काम गर्ने अपाङ्गता भएका मतदाताहरुको प्रतिक्रिया रहेको छ । उनिहरुले अपाङ्गमैत्रि मतदान स्थल बनाइएको भएपनि मतदान स्थलमा मतगोपनियताको कमी देखिएको गुनासो गरेका छन ।

 मतदानमा आउनु भएका  पर्यवेक्षक धिरेन्द्र सिनालले पनि मतदान शान्तिपुर्ण रुपमा मतदान भैरहेको भएपनि मतदाताहरुलाइ बुथ स्पष्ट नहुदा समस्या भएको बताउनुभयो ।  
   


बिहिबार २१, मङि्सर २०७४ १०:४२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस