New Dohori songs

04:00 PM - 05:00 PM

Sunday, July 22 2018, 16:11 | आइतबार ०६, साउन २०७५ १६:११
बुवा आमाको आशिर्वाद लिएर पूर्वमन्त्री लेखकले गरे मतदान

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi

एफएम संवाददाता
मङसीर २१ कञ्चनपुर

कञ्चनपुर क्षेत्र नं. ३ बाट नेपाली कांगे्रसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश लेखकले बैजनाथ माध्यमिक विद्यालय गयलनदी केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदान गर्नु अघि उहाँले बुवा प्रयाग दत्त लेखक र आमा शारदा देवी लेखकबाट जितको आशिर्वाद लिनुभएको थियो ।


बिहिबार २१, मङि्सर २०७४ ०९:२८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस