---
Wednesday, January 17 2018, 04:35 | बुधबार ०३, माघ २०७४ ०४:३५
नारदमुनी रानाद्धारा मतदान

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi

 एफएम संवाददाता
मङसीर २१ धनगढी
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा शुक्रबार बिहान ७ बजे देखी मतदाताले मतदान गदै छन ।

बिहानै देखी लाईन लागेको मतदाताले ७ बजे देखी शान्तिपृर्ण रुपमा मतदान गर्दै छन । यस्तै प्रतिनिधि सभा सदस्य कैलाली क्षेत्र नम्बर ५ का बाम गठबन्दनका साझा उम्मेदावार नारदमुनी रानाले बिहान ७ बजे भोट हाल्नु भएको छ ।

उहाले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढीगाउस्थित धनगढी मावि विद्यालयको केन्द्रबाट मतदान गर्नुभएको हो । 


बिहिबार २१, मङि्सर २०७४ ०८:५३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस