Nepali Khabar

06:00 PM - 06:15 PM

Thursday, October 18 2018, 18:07 | बिहिबार ०१, कार्तिक २०७५ १८:०७
कैलालीमा मतदान केन्द्र नजिकै भेटिएको बम सेनाद्वारा निष्क्रिय

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi

एफएम संवाददाता
मङसीर २१ धनगढी 

कैलालीको धनगढी उपमहानगरपालिका ८ मा भेटिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

कैलाली क्षेत्र नम्बर ५ अन्तर्गत धनगढी उच्च मावि मतदान केन्द्र नजिकै भेटिएको बम सेनाले निष्क्रिय पारेको हो ।
मतदान केन्द्र भन्दा चार सय मिटर पर भेटिएको बम सेनाको टोली बोइलाई निष्क्रिय पारिएपछि अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।


बिहिबार २१, मङि्सर २०७४ ०८:४४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस