New Dohori songs

04:00 PM - 05:00 PM

Sunday, July 22 2018, 16:10 | आइतबार ०६, साउन २०७५ १६:१०
लेखराज भट्टले मतदान गरे

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi

एफएम संवाददाता
मंसिर २१ कैलाली  

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का बामगठबन्दनका साझा उम्मेदावार तथा नेकपा माओबादी केन्द्रका प्रदेश नम्बर ७ का ईन्चार्ज लेखराज भट्टले गोदावरी नगरपालीका वडा नम्बर १ स्थित घण्टेस्वर माविबाट मतदान गर्नुभएको छ ।

उहाले बिहान ८ बजे मतदान गर्नुभएको हो ।    


बिहिबार २१, मङि्सर २०७४ ०८:३५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस