Nepali Khabar

06:00 PM - 06:15 PM

Thursday, October 18 2018, 18:04 | बिहिबार ०१, कार्तिक २०७५ १८:०४
कैलालीमा मतदान शान्तिपूर्ण रुपमा

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi
कैलालीमा मतदान शान्तिपूर्ण रुपमा

कैलालीमा शान्तिपूर्ण रुपमा मतदान हुदै  


एफएम संवाददाता
धनगढी, २१ मंसिर ।

कैलालीमा बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । पाँच निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर ७ को कैलालीमा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको हो । मतदानका लागि मतदाता बिहानैदेखि लाइनमा बसेका छन् । 

कैलालीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक गोविन्द रिजालले पनि मतदाताको सुरक्षाका लागि चुस्त ब्यवस्था गरिएको बताउनुभयो । सुरक्षाका लागि चुस्त ब्यवस्था गरिएको बताउदै उहाले मतदाता लाई ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गर्नुभयो ।


बिहिबार २१, मङि्सर २०७४ ०८:११ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस