Ever Green Hindi

10:30 PM - 11:00 PM

Sunday, November 18 2018, 22:59 | आइतबार ०२, मङि्सर २०७५ २२:५९
अप्टिकल फाइबर बिछ्याउन सर्वेको काम सुरु

मङ्गलबार, २९ चैत २०७३| Nirmala Khadayat
अप्टिकल फाइबर बिछ्याउन सर्वेको काम सुरु

एफएम संवाददाता÷कैलाली÷ चैत्र २९–
सुदूरपश्चिमका सात पहाडी जिल्लामा अप्टिकल फाइबर बिछ्याउन सर्वेको काम सुरु गरिएको छ । कैलालीको अत्तरियादेखि डडेल्धुरा हुँदै बैतडी र बैतडीदेखि दार्चुलाको गोकुलेश्वरसम्म सर्वे गरिने जनाईएको छ । डडेल्धुरादेखि दीपायल हुँदै अछाम सदरमुकामसम्म सर्वेको कार्य सुरु गरिएको मिसन कन्सट्रक्सन प्रालि काठमाडौँका टिम लिडर सरोज रायमाझीले बताउनुभयो । प्रत्येक जिल्ला सदरमुकामसम्म अप्टिकल फाइबरको पहुँच पु¥याउने सरकारको उद्देश्यअनुसार नेपाल टेलिकमले कन्सल्टेन्सीमार्फत अप्टिकल फाइबर जडान गर्न सर्वे थालेको नेपाल टेलिकम सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयका सहायक प्राविधिक अधिकृत नारायण भट्टले बताउनुभयो ।


मङ्गलबार २९, चैत २०७३ ०३:३४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस