---
Sunday, June 24 2018, 20:43 | आइतबार १०, असार २०७५ २०:४३
सुन तोलामा एक सय घट्यो

आइतबार, १० मङि्सर २०७४| Radio Dhangadhi
सुन तोलामा एक सय घट्यो

काठमाडौँ,१० मंसिर ।

सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा एक सय तथा चाँदी ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार तोलाको ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको हो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर ७ सय ६०  रुपैयाँमा कारोबार भैरहेको छ ।


आइतबार १०, मङि्सर २०७४ ०१:०६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस