---
Saturday, June 23 2018, 00:56 | शनिबार ०९, असार २०७५ ००:५६
स्मार्ट नेपाल / डिजिटल नेपाल

असल सरकारले मात्र असर राष्ट्र निर्माण गर्न सक्छ, असल राष्ट्रले मात्र देशको विकास नागरिकको विकास र सुन्दर समाज निर्माण गर्न सक्छ

सोमबार, २८ चैत २०७३| Radio Dhangadhi
स्मार्ट नेपाल / डिजिटल नेपाल

सरकार भन्नाले जनताबाट बहुमत मत प्राप्त गरि काम गर्ने आधिकारीक संस्था हो । नेपालमा अबको २०७२ को संविधान अनुसार केन्द्र प्रदेश र स्थानीय निकाय गरि सरकारी काम तिन ठाउँबाट गर्ने गरि विभाजन गरिएको । फरक फरक प्रकृतिका कामहरु गर्नका लागि सरकारी निकायहरुको बाँडफाँड गरि विभिन्न मन्त्रालय र विभागहरु बनाइएको छ । विभिन्न विभागहरुबिचको समन्वयन विभिन्न मन्त्रालयहरु बिचको समन्वयन, केन्द्रिय सरकारले, प्रादेशिक सरकार, प्रादेशिक सरकारले, स्थानीय सरकार अथवा सरकारी निकायहरुबिचको समन्वयन, सरकार र वाणिज्य विभाग बिचको समन्वयन, सरकार र जनता बिचको र जनता र सरकारबिचको दुई तर्फि समन्वयन गर्नका लागि छिटो छरितो कम खर्चिलो पारदर्शिता, भ्रष्ट्राचाररहित सिस्टम भनेको इ–गर्भनेन्स सिस्टम हो ।


लोकतान्त्रिक सरकार निर्माणका लागि इ–गर्भनेन्सको माध्यमबाट हामी सम्पूर्ण सरकारी सुविधाहरु सहर सहर, गाउँ गाउँ, कुनाकाप्चा धनी गरीब सम्पूर्ण मानिसहरुका लागि समान रुपले सरकारी सुविधा पू¥याउन सकिने माध्यम भनेको इ–गर्भनेन्स हो ।


इ –गर्भनेन्सको माध्यमबाट हामी सम्पूर्ण सरकारी नियम कानुनहरु अनलाइन राख्न सक्छौं, सरकारी कार्यालयहरुको नाम, ठेगाना, इमेल, फ्याक्स लगायत सम्पूर्ण इन्फरमेसनहरु अनलाइन राख्न सक्छौं । सरकारी प्लान, खर्च, बजेट, सरकारको परफरमेन्स जनताका आवाज, जनताका इन्नोभेसन, आइडिया, लगायत सम्पूर्ण कुराहरु अनलाइन राख्न सकिन्छ ।
क्रिटिकल इन्फरमेसन तुलना र कन्ट्रोल गर्न सकिन्छ । जस्तोकी भ्रष्ट्राचार सम्बन्धी सुचना, ग्रिन रेटिङ्ग कम्पनिहरु, मानव अधिकार सम्बन्धी सुचनाहरु, वैज्ञानिक अनुसन्धान, वातावरण सम्बन्धी वातावरण धुवाँ धुलो सम्बन्धी इन्फरमेसनहरु ।
सरकारले आफ्ना नागरिकलाई अन्तराष्ट्रिय रुपमा सरकारी सुविधाहरु उपलब्ध गराउन सक्दछ, जस्तोकी   E – Governmence को माध्यमबाट कतारमा रहेका नेपालीलाई केहि समस्या प¥यो उनीहरुले नेपाल सरकारको website access गरेर सम्पूर्ण डिटेल भरेर लेखेर पठाउँछन्, तत्काल नेपाल सरकारले यो कुरा थाहा पाएर सहयोग गर्न सक्दछ । E – Governance ले गर्दा चेलीबेटी बेचबिखनमा नियन्त्रण गर्न सकिन्छ । बेचिन लागेका अथवा बेचिएका नेपाली चेलीहरुले मौका पाउना साथ नेपाल सरकारलाई Critical message पठाई उद्वार माग्न सक्छन् र E – Governmence को माध्यमबाट पूलिसलाई sms alert  जान्छ लोकेसन track  गर्न सकिन्छ र तत्काल उद्वार गर्न सकिन्छ ।


सरकारले लोकल र अन्तराष्ट्रिय Video-conferning, interactive communication, सरकारी कार्यालयहरुको भोटिङ्ग, विभिन्न सरकारी निकायहरुको अनलाइन भोटिङ्ग, अनलाइन पब्लिक डिबेट, सरकारले जनतासँग ाभभमदबअप लिने रिपोर्ट हेर्ने बुझ्ने ।


डिजिटल नेपालका प्रमुख क्षेत्रहरु
प्रत्येक नागरिकलाई डिजिटल शिक्षा, डिजिटल सुविधा, उपयोगिताको लागि उच्च गतिको इन्टरनेट ।
( high speed broadband internet connection)
– प्रत्येक नागरिकको डिजिटल पहिचान, ड्ड बैंक खाता, अनलाइन बैकिंङ्ग, मोवाइलबाट बैकिङ्ग कारोबार गर्न मिल्ने गरि सुविधा ।
– प्रत्येक नागरिकलाई प्रत्येक गाउँ पालिकामा पब्लिक सरकारी इन्टरनेट सुविधा ।
-प्रत्येक नागरिकलाई सुरक्षित कलाउड सारवर स्पेस जहाँ आफ्ना सम्पूर्ण कागजाजहरु राख्न सकिने ।
-सम्पूर्ण मन्त्रालय, विभाग, सरकारी कामकाजहरुको एकिकृत सुविधा, जुन मोवाइल, ट्यावलेटबाट जहाँ जतिबेला पनि घर–घर, हात–हातमा सुविधा उपलब्ध हुनेछ ।
– वित्तिय लेनदेन, आर्थिक कारोवार सम्पूर्ण अबकजभिकक हुनेछ ।
– प्रत्येक नागरिकलाई डिजिटल साक्षरता
– सम्पूर्ण सरकारी सुविधाहरु डिजिटल माध्यमबाट जुनसुकै बेला, जुनसुकै डिभाइसबाट पनि सस्तोमा पारदर्शी रुपमा उपलब्ध हुनेछ ।
– १० लाख रोजगारी IT Field मा श्रृजना गर्ने । प्रत्येक school / school मा १–१ जना computer teacher.
– प्रत्येक गाउँपालिकामा ५ –५ जनाका दरले IT manpower .
नागरिकका लागि डिजिटल अभियान
– सबै नागरिकका लागि High speed BroadBand internet connection जहाँ महत्वपूर्ण सरकारी कामकाजहरु उपलब्ध हुनेछन् ।
– प्रत्येक नागरिकको डिजिटल परिचय हुनेछ ।
– प्रत्येक नागरिकको अनलाइन सुरक्षित अयिगम e-education, E – Health, documents लगायत सम्पूर्ण इन्फरमेसन्सहरु हुनेछ ।

असल सरकारले मात्र असर राष्ट्र निर्माण गर्न सक्छ, असल राष्ट्रले मात्र देशको विकास नागरिकको विकास र सुन्दर समाज निर्माण गर्न सक्छ ।


स्वास्थ्य, शिक्षा, मनोरन्जन, बैंंकिङ्ग, विमा, पेन्सन, वैदेशिक रोजगारी, जग्गा जमिन, सरकारी, निजी सम्पूर्ण क्षेत्रलाई डिजिटलाइजड गरिनेछ र उगद, pub, private partnership बाट अगाडि बढाइनेछ ।
१) सूचना प्रवाहका लागि IT को प्रयोग
२) सरकारी विदा, लोकतन्त्र दिवस, सरकारी दिवसहरुको सूचना IT को माध्यमबाट
३) वायोमेट्रिक उपस्थिति सम्पूर्ण सरकारी, कार्यालय, विभाग, मन्त्रालय, Biometric Attendance system सम्पूर्ण School र  campus , विश्वविद्यालयमा WIFI Hotspot .
४) सरकारी कामकाज सरकारी सुरक्षित इमेल ।
५) सार्वजनिक वाइफाई हटस्पट college  को
६) सम्पूर्ण school / college  को कोर्सको यonline book, online video portol (e-learning) .
                                                           

लेखकको  .जन्म स्थान ( कुम्री, दैलेख)


सोमबार २८, चैत २०७३ ०२:२८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस