सोमबार, २६ भदौ २०७४|
Hari Joshi

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट प्रहरीले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।
कृष्णपुर नगरपालिका ६ बालुवाफाँटाका ३० वर्षीय बुद्यिराम चौधरीलाई शनिबार राति घर नजिकैबाट घरेलु नल कटुवा पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रकासबहादुर चन्दले बताए ।
चौधरी बिरुद्घ हातहतियार खरखजना ऐन अन्र्तगत मुद्घा दर्ता गरि अनुसन्धान भइरेहेको प्रहरीले जनाएको छ ।
सोमबार २६, भदौ २०७४ ११:३९ मा प्रकाशित ।
रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!
प्रतिकृया दिनुहोस