---
Tuesday, December 11 2018, 00:01 | मङ्गलबार २५, मङि्सर २०७५ ००:०१
कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट पेस्तोल सहित एक जना पक्राउ

सोमबार, २६ भदौ २०७४| Hari Joshi
कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट  पेस्तोल सहित एक जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट प्रहरीले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।

कृष्णपुर नगरपालिका ६ बालुवाफाँटाका ३० वर्षीय बुद्यिराम चौधरीलाई शनिबार राति घर नजिकैबाट घरेलु नल कटुवा पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रकासबहादुर चन्दले बताए ।

चौधरी बिरुद्घ हातहतियार  खरखजना ऐन अन्र्तगत मुद्घा दर्ता गरि अनुसन्धान भइरेहेको प्रहरीले जनाएको छ । 


सोमबार २६, भदौ २०७४ ११:३९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस