---
Thursday, November 23 2017, 02:09 | बिहिबार ०७, मङि्सर २०७४ ०२:०९
गायक हेमराज थापाको "हाल्छु तिम्लाई जेलमा" बजारमा (भिडियो सहित)

सोमबार, १९ भदौ २०७४| Admin
गायक हेमराज थापाको "हाल्छु तिम्लाई जेलमा" बजारमा (भिडियो सहित)

लक्ष्मी कँडेल                                                                                                                                                 काठमाण्डाै १९  भाद्र । हेमराज थापाकाे गीत लप्पन छप्पन गरेउ भने हाल्छु तिमिलाई जेल बजारमा अाएकाे छ । बालक,युवा तथा बृद्द सबैलाई नचाउन सक्ने खालकाे यश गीतलाई पुर्णकला बि.सि र महेन्द्र थापाले स्वरबद्ध गरेका छन् ।

गीतमा शब्द हेमराज थापाका रहेका छन् । पछिल्लाे समय लाेक दाेहाेरिका फाटमा चर्चा कमाएकी तथा रुचाइएकी पुर्णकला बि.सि र अर्का (नव) गायक महेन्द्र थापाकाे सुमधुर स्वरले सजिएकाे गीतकाे एरेञ्ज पुष्कर सुनुवारले गरेका हुन् ।

 


सोमबार १९, भदौ २०७४ ०१:१३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस