Nepali Khabar

08:00 PM - 08:30 PM

Tuesday, September 26 2017, 20:21 | मङ्गलबार १०, असोज २०७४ २०:२१
के तपाइ आफ्नो बोली बिकाउन चाहनुहुन्छ ?

शुक्रबार, २३ असार २०७४| Nirmala Khadayat
के तपाइ आफ्नो बोली बिकाउन चाहनुहुन्छ ?

१० दिने Advance Level Radio Anchoring तथा ब्यक्तित्व बिकास तालिम सम्बन्धि सुचना 

बिगतका तालिमहरुको अत्याधिक सफलता पछि यस बर्ष पनि रेडियो धनगढी ९०.५ मेगाहर्ज प्रस्तुत गर्दछ । 


१० दिने Advance Level Radio Anchoring तथा ब्यक्तित्व बिकास सम्बन्धि तालिम ।

सफल तथा चर्चित पत्रकार अनि प्रमुख कार्यक्रम प्रस्तोताहरुद्धारा  तालिम     संचालन गरिने ।


रेडियोको आफ्नै अत्याधुनिक प्रबिधियुक्त Studio मा अबलोकन तथा Practical गराईने ।

           फाराम भर्ने अन्तिम मिति : यहि असाढ ३१ गते सम्म
              कक्षा संचालन : श्रावण १ गते बाट 


थप जानकनरिका लागि 
रेडियो धनगढी ९०.५ मेगाहर्ज
धनगढी ३ बिशालनगर
०९१ ४१७६१६, ९८५११६८३६२,९८४८६३७१२८


 

प्रतिकृया दिनुहोस