---
Tuesday, September 17 2019, 05:08 | मङ्गलबार ३१, भदौ २०७६ ०५:०८
सम्झनामा शहिद गोविन्द गौतम, आश्वासनमा वित्यो एक बर्ष
शनिबार, २६ फागुन २०७४ | Radio Dhangadhi
गत वर्ष आजकै दिन, आफ्नै भूमिमा कल्भर्ट निर्माणको विषयलाई लिएर कञ्चनपुर पुनर्वास नगरपालिका–४ का गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गर्नुभएको थियो ।
राधामाथि ६ घण्टा लगातार मुड्की र लात बर्सियो, गाउँले रमिता मात्र हेरिरहे
शुक्रबार, २५ फागुन २०७४ | Dinesh Thakulla
घटना सार्वजनिक भएपछि चर्को विरोध भएको छ र रामबहादुर पक्राउ परेका छन् ।
अस्पताल लगिएका रेशमले डाक्टरलाई उपचार गर्न दिएनन
शुक्रबार, २५ फागुन २०७४ | Dinesh Thakulla
स्वास्थ्य अवस्था नाजुक भएपछि एकपछि अर्कोलाई उपचारका लागि अस्पताल ल्याउन थालिएको छ ।
सभामुखमा  महराको उम्मेदवारी
शुक्रबार, २५ फागुन २०७४ | Radio Dhangadhi
प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महराले उम्मेदवारी दिएका छन् ।
सभामुख पदका लागि आज  मनोनयन
शुक्रबार, २५ फागुन २०७४ | Radio Dhangadhi
प्रतिनिधिसभाको सभामुख पदका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।  सभामुख चयनको कार्यलालिका अनुसार बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने समय तोकिएको छ ।
रिलाएबल इन्सुरेन्स अव धनगढीमा पनि
शुक्रबार, २५ फागुन २०७४ | Hari Joshi
रिलाएबल नेपाल लाईफ इृन्सुरेन्स लिमीटेडले आफनो शाखा बिस्तार गनैृ क्रम अन्तरगत प्रदेश नम्बर ७ को राजधानि धनगढीमा पनि शाखा बिस्तार गरेको छ ।
रेडिकलद्धारा हाजिरी जवाफ : सैनिक आवासिय महाविद्यालय प्रथम
बिहिबार, २४ फागुन २०७४ | Radio Dhangadhi
प्रतियोगितामा कैलालीका २५ विद्यालयका १ सय २५ विद्यार्थीको सहभागिता रहेको थियो ।
जोगबुडामा महिला छात्रावास सञ्चालन
बिहिबार, २४ फागुन २०७४ | Radio Dhangadhi
जनस्तरबाट सञ्चालित त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडा, परशुराम नगरपालिकामा निर्मित छात्रावास भवनको आज नेपालका लागि जापानी राजदूत मासाकी ओगावाले उद्घाटन गर्नुभएको छ ।
चौमाला बहुमुखी क्याम्पस भवनको शिलान्यास
बिहिबार, २४ फागुन २०७४ | Hari Joshi
चौमाला बहुमुखी क्याम्पस भवनको शिलान्यास गरिएको छ ।आज एक समारोहकाबीच पूर्वमन्त्री एवम् निर्वाचन क्षेत्र ४ कैलालीका प्रतिनिधिसभा सदस्य लेखराज भट्टले ६ कोठे भवनको शिलान्यास गर्नुभएको हो ।
बिरामीलाई फलफूल वितरण
बिहिबार, २४ फागुन २०७४ | Hari Joshi
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा धनगढी लेडिज जेसिसले सेती अञ्चल अस्पतालमा रहेका बिरामीलाई आज फलफूल वितरण गरेको छ ।
‘सरसफाइ सरकारको उच्च प्राथमिकतामा’
बिहिबार, २४ फागुन २०७४ | Radio Dhangadhi
वाग्मती सफाइ महाअभियान र गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय युवा समितिले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै १७६ विशिष्ट व्यक्तिले गरेको हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।
खप्तड आउने पर्यटकको संख्या न्यून
बिहिबार, २४ फागुन २०७४ | Radio Dhangadhi
खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन न्यून मात्रामा पाइएको छ ।
बिहिबार, २४ फागुन २०७४ | Radio Dhangadhi
कञ्चनपुरको शुक्लाफाँटा र बेदकोट नगरपालीकाका ८०० महिलालाई मनोविमर्श सेवा प्रदान गरिएको छ ।
अन्तर्रा्ष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरेर मनाइँदै
बिहिबार, २४ फागुन २०७४ | Radio Dhangadhi
दिवसको अवसरमा विहान प्रभातफेरीको निकालीएको छ ।
प्रदेश सञ्चालन गर्न आवश्यक पर्ने कानुन फाष्ट्र ट्रयाकबाट निर्माण गर्ने
बिहिबार, २४ फागुन २०७४ | Radio Dhangadhi
प्रदेश सञ्चालन गर्न आवश्यक पर्ने कानुन फाष्ट्र ट्रयाकबाट निर्माण गर्ने ७ नम्बर प्रदेश मन्त्री परिषदको बैठकले निर्णय गरेको छ ।
क्षेत्रीय शहरी विकाश आयोजना : ५ वर्षमा ३ अर्व खर्च गरिने
बिहिबार, २४ फागुन २०७४ | Radio Dhangadhi
निर्माण कार्यमा कुनै अवरोध सिर्जना नभएमा पा“च वर्षभित्र मै लक्ष्य हासिल गर्ने आयोजनाले जनाएको छ ।
एसईई परिक्षाको तयारी अन्तीम चरणमा
बिहिबार, २४ फागुन २०७४ | Radio Dhangadhi
कैलालीबाट यो बर्ष नियमित तथा आशिक गरी १६ हजार ७ सय ९१ जना विद्याथीले एसईई परिक्षा दिदैछन ।
शुशासनयुक्त वन बनाउन कार्यशाला गोेष्ठी
बिहिबार, २४ फागुन २०७४ | Radio Dhangadhi
कैलाली जिल्लाका तिन वटा करिडोरमा रहेका १० वटा सामुदायिक वनलाई एफएमडिसी कैलालीले शुशासनयुक्त बनाएपछि फेरी गौरीगंगा नगरपालिकामा रहेको सुनपाल सामुदायिक वनबाट यो अभियान सुरु गरेको हो ।
कैलाली कारागारमा अनसन बसेका दुई जना अस्वस्थ
बुधबार, २३ फागुन २०७४ | Radio Dhangadhi
कैलाली कारागार भित्रै आमरण अनसन बसेका २४ जना थुनुवा मध्ये दुई जनाको स्वास्थ्यमा समस्या देखिएको छ ।
कर्ण थापाका हत्यारा प्रहरीद्धारा सार्वजनिक
बुधबार, २३ फागुन २०७४ | Radio Dhangadhi
उक्त महलमा आजीवन कारावासको सजाय हुने व्यवस्था रहेको छ ।
संसदमा चौधरीले प्रमाणपत्र पाउनुपर्ने मागको निरन्तरता
बुधबार, २३ फागुन २०७४ | Radio Dhangadhi
मङगलबार बसेका प्रदेश सभा बैठकमा पनि प्रदेश राजधानी टुङगो लगाउन र कैलाली १ बाट निर्वाचित सासद रेशम चौधरीले प्रमाणपत्र पाउनुपर्ने माग गरेका छन ।
मुख्यमन्त्री भट्टद्धारा विश्वासको मत प्राप्त
बुधबार, २३ फागुन २०७४ | Radio Dhangadhi
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मङगलबार संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
मङ्गलबार, २२ फागुन २०७४ | Radio Dhangadhi
महाकाली नदीमा भारतले बनाएको एकतर्फी बाटो तथा काठेपुलको विषयमा सोमबार बसेको बैठकमा नेपाली अधिकारीले कडा रुपमा प्रस्तुत भएका थिए ।
डोटीका सरकारी स्वास्थ्य संस्थामा १७ दिनदेखि सेवा अबरुद्ध
मङ्गलबार, २२ फागुन २०७४ | Radio Dhangadhi
प्रहरीले चिकित्सकलाई कुटपिट गरेको भन्दै चार जनाबिरुद्ध सार्वजनिक अपराधको मुद्धा दर्ता गरी अनुसन्धानको क्रममा रहेको छ ।
जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते
मङ्गलबार, २२ फागुन २०७४ | Radio Dhangadhi
बैतडीको गोकुलेश्वर–गन्ना सडकखण्डअन्तर्गत बैतडीको डिलाशैनीमा सोमबार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।