---
Tuesday, September 17 2019, 05:03 | मङ्गलबार ३१, भदौ २०७६ ०५:०३
चैत्र ३ गते ‘मेरो पैसा खोइ ?’ को च्यारिटी सो  हुने
बुधबार, ३० फागुन २०७४ | Radio Dhangadhi
नेपाली चलचित्र ‘मेरो पैसा खोइ ?’ को च्यारिटी सो हुने भएको छ ।
बुधबार, ३० फागुन २०७४ | Radio Dhangadhi
खानेपानीको चरम समस्याबाट पीडित बैतडी पाटन नगरपालिका– ५ कनेडामाका बासिन्दाले कुवामा ताल्चा लगाएर  खानेपानीको जोहो गर्न थालेका छन् ।
वृद्धा र किशोरीलाई बलात्कार गर्ने दुईजना पक्राउ
बुधबार, ३० फागुन २०७४ | Radio Dhangadhi
डडेल्धुरामा वृद्धा र किशारीलाई बलात्कार गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ ।
बुधबार, ३० फागुन २०७४ | Radio Dhangadhi
बझाङमा जीप दुर्घटना हुँदा २ जना महिलाको ज्यान गएको छ ।
१५ वर्षमा बिवाह गरेकी सदिक्षाले २२ वर्षमा तिन वटा छोरी जन्माईन्
बुधबार, ३० फागुन २०७४ | Radio Dhangadhi
बझाङको विकट गाउँ दुर्गाथली गाउँपालिका–५ भलानेकी सदिक्षा जप्रेलले शैनपसेला स्वास्थ्य चौकीमा तीन वटा छोरी जन्माएकी छन ।
बिहे गर्न नमानेपछि कञ्चनपुरमा युवतीमाथि निर्घात कुटपिट
बुधबार, ३० फागुन २०७४ | Hari Joshi
आफूसँग बिहे गर्न नमानेपछि कञ्चनपुरको भीमदत्त नगरपालिमा २४ वर्षिय युवति माथि निर्घात कुटपिट गरिएको छ ।
फेसबुक म्यासेन्जर लाइटबाट अब भिडियाे कल
बुधबार, ३० फागुन २०७४ | Radio Dhangadhi
म्यासेन्जर लाइटको पुरानो एन्ड्रोइड भर्सन एवं सुस्त इन्टरनेट हुँदा पनि यो एप्सबाट भिडियो कल गर्न सकिने फेसबुकको दाबी छ।
यस्तो छ , सा‌ंसदको  तलब र सुविधा
बुधबार, ३० फागुन २०७४ | Radio Dhangadhi
संघीय संसदको बैठक सुरू भएको एक साता बितेको छ। संसदका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी विधेयक यसअघिको व्यवस्थापिका संसदले पास गरेको थियो।
कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण, प्रश्नपत्र छपाइ शुरु
बुधबार, ३० फागुन २०७४ | Radio Dhangadhi
आगामी वैशाख १४ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षा ३० गते सम्पन्न हुनेछ भने वैशाख ३१ गतेदेखि कक्षा ११ को परीक्षा शुरु हुनेछ ।
युवा आकर्षण सिलाइकटाइ प्रति बढ्दो
मङ्गलबार, २९ फागुन २०७४ | Hari Bhatta
सानो पुजीमा पनि राम्रै व्यवसाय गर्न सकिने भएकोले युवा आकर्षण सिलाइकटाइ प्रति बढ्दो छ ।
मङ्गलबार, २९ फागुन २०७४ | Radio Dhangadhi
कञ्चनपुरको महेन्द्रनगर राजमार्ग सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
चौधरीको दायाँ तर्फको मिगौला नजिकै गोली फेला
मङ्गलबार, २९ फागुन २०७४ | Radio Dhangadhi
सोमबार राति अज्ञात समूहको आक्रमणमा पर्नुभएका कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको दायाँ तर्फको मिगौला नजिकै गोली भेटिएको छ ।
घोडाघोडीमा मेयरमाथि गोली र खुकुरी प्रहार : अवस्था गम्भिर
सोमबार, २८ फागुन २०७४ | Dinesh Thakulla
चौधरीको टाउकोमा खुकुरी प्रहार र खुट्टामा गोलीको छर्रा लागेको छ ।
साल्टट्रेडीङद्धारा २२ करोड भन्दा बढीको आर्थिक कारोबार
सोमबार, २८ फागुन २०७४ | Radio Dhangadhi
नेपाल साल्टट्रेडीङ कर्पोरेसन क्षेत्रिय कार्यालय धनगढीले चालु आर्थिक बर्षको हाल सम्ममा २२ करोड ७८ लाख ७ हजारको आर्थिक कारोबार गरेको छ ।
बोक्सीको आरोपमा युवती कुटपिट गर्नेलाई ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु
सोमबार, २८ फागुन २०७४ | Dinesh Thakulla
कैलालीको घोडाघाडी नगरपालिका–५ देउकलीमा विहीबार राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्नेलाई ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।
किन हुदै छ महिलामाथि दिनप्रतिदिन हिंसा, यस्तो छ कारण
सोमबार, २८ फागुन २०७४ | Hari Bhatta
कैलाली जस्तो जिल्लामा दिन प्रतिदिन महिला प्रति हुने हिंसा अझै रोकिएका छैनन ।
बालमैत्री नगरपालिका बनाउन प्रतिबद्धता
सोमबार, २८ फागुन २०७४ | Radio Dhangadhi
बैतडीको पाटन नगरपालिकाका जनप्रतिनिधिले स्थानीयस्तरमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन तथा बालबालिकाका सवाललाई योजना र कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् ।  पाटन नगरपालिकालाई निकट भविष्यमै बालमैत्री नगरपालिका बनाउने उद्देश्यसहित जनप्रतिनिधि र सरोकारवालाले १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।
क्षतिपूर्तिको माग गर्दै डोटी बन्द
सोमबार, २८ फागुन २०७४ | Radio Dhangadhi
ट्रयाक्टरले एक बालकलाई ठक्कर दिँदा घटनास्थलमा नै बालकको ज्यान गएपछि क्षतिपूर्तिको माग गर्दै बालकका आफन्तले डोटी बन्द गराएका छन् ।
थुनुवाले तोडे अनशन
सोमबार, २८ फागुन २०७४ | Radio Dhangadhi
कैलाली कारागारका २४ जना थुनुवाले अनशन स्थगित गरेका छन् । टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुवाउनुपर्ने लगायतका माग राखेका उनीहरुले स्थानीय प्रशासनसँग चार बुँदे सहमति भएपछि अनशन स्थगित गरेका हुन् ।
सबै विश्वविद्यालयमा स्ववियु आवश्यक
सोमबार, २८ फागुन २०७४ | Radio Dhangadhi
प्रमुख तीन विद्यार्थी संगठनहरूले सबै विश्वविद्यालयका आङ्गिक तथा सम्वन्धन प्राप्त कलेजहरुमा स्ववियु निर्वाचन गर्न माग गरेका छन्।
धावन मार्ग राजनीतिक दलका सभा गर्ने थलो
सोमबार, २८ फागुन २०७४ | Radio Dhangadhi
धावन मार्गमा राजनीतिक दलका सभा सञ्चालन हुने गर्छन् । धावन मार्गमा बनाइएको मञ्चबाट प्रत्येक नेताले विमानस्थल आफ्नै पालामा सञ्चालन गर्ने भाषण दिन्छन्, कार्यकर्ता ताली बजाउँछन् ।
ट्याक्टरले ठक्कर दिदा  साईकल चालकको मृत्यु
सोमबार, २८ फागुन २०७४ | Radio Dhangadhi
कैलालीको गोदावरी नगरपालिकामा ट्याक्टरले ठक्कर दिदा एक जना साईकल चालकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन ।
राष्ट्रियसभा अध्यक्षको उम्मेदवारी दर्ता आज
सोमबार, २८ फागुन २०७४ | Radio Dhangadhi
फागुन ३० गते हुने राष्ट्रिय सभा अध्यक्षको चुनावका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । संसद भवन नयाँ वानेश्वरमा बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ ।
राष्ट्रपति चुनावमा दुई रङका मतपत्र हुने
सोमबार, २८ फागुन २०७४ | Radio Dhangadhi
भोली हुने राष्टपतिको निर्वाचनका लागि दुई रङका मतपत्र हुने भएका छन् । राष्ट्रपतिको निर्वाचनका लागि सङ्घीय–संसद्का सदस्यले हरियो र प्रदेशसभाका सदस्यले रातो रङको मतपत्रमा मतदान गर्ने भएका हुन् ।
गृह मन्त्रीको निर्देशनपछि अनसनरत चौधरीलाई काठमाडौं पठाईयो
आइतबार, २७ फागुन २०७४ | Radio Dhangadhi
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याउन गृह सचिवलाई निर्देशन दिएपछि चौधरीलाई काठमाण्डौ लगिएको छ ।