---
Tuesday, September 17 2019, 05:09 | मङ्गलबार ३१, भदौ २०७६ ०५:०९
विद्यालयमा बस्न बेन्च र डेस्क नहुँदा समस्या
बुधबार, ०७ चैत २०७४ | Radio Dhangadhi
कक्षा ५ मा अध्ययनरत विद्यार्थी मनोज जपे्रलले बस्ने समस्या बारे शिक्षक र व्यवस्थापन समितिले केही पहल नगरेको बताउनुभयो । विद्यालयमा बस्ने व्यवस्था नभएपछि विद्यार्थीहरु बस्नका लागि घरबाटै बोरा र चकटी लिएर आउने गर्दछन् ।
दार्चुलाका तीन छोटी भन्सार कार्यालय एक दशकदेखि बन्द
बुधबार, ०७ चैत २०७४ | Nirmala Khadayat
झुलाघाँटबाट सबै नाकाहरुमा निगरानी गर्न कर्मचारी अभाव भएको झुलाघाँट भन्सार कार्यालयका प्रमुख डिल्लीराज सुवेदीले जानकारी दिए । बन्द दार्चुलाका छोटी भन्सार कार्यालय बेला–बेला विभागमा पत्रचार गर्दा पनि कुनै सुनुवाई नभएको मुख्य भन्सार कार्यालय झुलाघाँटले जनाएको छ ।
अछाममा जंगली जनाबरको आतंक
बुधबार, ०७ चैत २०७४ | Nirmala Khadayat
समयमै पानी नपर्नाले र सिँचाइको सुविधा नहँुदा बाँझै रहेका जग्गा पछिल्लो समय जेनतेन गरी खेतबारीमा लगाएको अन्न र तरकारी बाली जंगली जनावर बाँदर र बँदेलले नष्ट गर्न थालेपछि कतिपय किसानहरुले खेती गर्न छोडेका छन् ।
उमेर नपुगिकनै गर्भवती हुनेको संख्या बढ्दो
बुधबार, ०७ चैत २०७४ | Nirmala Khadayat
कम उमेरमै आमा बन्नेहरुमा पाठेघर खस्ने, जन्मने शिशुको तौल कम हुने र विभिन्न प्रकारका प्रजननसम्बन्धी रोग लाग्ने समस्या देखापर्ने गरेको पिपलाडी स्वास्थ्यचौकी प्रसूतिगृहका अनमी कुसुम रानाले बताउनुभयो ।
रेशम चौधरी कानुनको नजरमा अपराधी: एआईजी  नेपाल
बुधबार, ०७ चैत २०७४ | Nirmala Khadayat
प्रहरीले सम्पूर्ण अनुसन्धान गरी कारवाहीको माग दावी गरेर फाइल अदालतमा पेश गरिसकेकोले रेशम चौधरीलाई अपराध अनुसारको कारवाही हुनेमा आफू ढुक्क रहेको एआईजी नेपालले बताउनु भयो ।
कुरीतिविरुद्ध साझा अभियानको थालनी
बुधबार, ०७ चैत २०७४ | Nirmala Khadayat
सांसद चौधरीले पीडित राधाको शिक्षा, स्वास्थ्यमा सहयोगको उदेश्यले सहयोग रकम हस्तान्तरण गरेको बताउनुभयो ।
सात नम्बर प्रदेश सभा संसद बैठक चैत ८ गते
बुधबार, ०७ चैत २०७४ | Nirmala Khadayat
सात नम्बर प्रदेशको संसदमा सार्वजनिक लेखा समिति, बिधायन समिति, प्रदेश मामिला समिति र अर्थ बिकास समिति रहने व्यवस्था संसदले यसअघि नै गरिसकेको छ ।
प्रदेश ७ : अर्थमन्त्री बोहराले चैत्र २५ गते चालु आर्थिक वर्षको बजेट ससदमा प्रस्तुत गर्नुहुने
बुधबार, ०७ चैत २०७४ | Dinesh Thakulla
बुधवार नै अन्य मन्त्रालयलाई बजेटमा समावेश गर्नुपर्ने नीति तथा कार्यक्रमको खाका तयार गर्न पत्राचार गरिने भएको छ ।
नयाँ वर्षमा जेसिजको ‘अब धनगढी दौडिन्छ’
मङ्गलबार, ०६ चैत २०७४ | Dinesh Thakulla
खुल्लातर्फ १ हजार तथा कर्पोरेट र ट्राई साइकलमा करिब २ हजार ५ सय जनाको सहभागीता रहने आयोजकले जनाएको छ ।
एक करोड बढी लागतमा कवर्डहल बन्दै
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
कवर्डहल निर्माणका लागि एक करोड ३० लाख २० हजार विनियोजित रकम परिचालन गरी बोलपत्र आह्वान प्रक्रियाद्वारा निर्माण कार्य शुरु हुने छ ।
खानेपानीका लागि आधि रात कुवामा
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
कुवाको पानी आधा घण्टा कुरेको खण्डमा ५ लिटर पानी स्थानीयहरुले भर्ने गरेका छन् । २०७२ सालमा जिल्ला खानेपानी कार्यालयबाट २६ लाख बराबरको खानेपानीको आयोजना परेको स्थानीयले बताएका छन् । त्यो आयोजनाबाट खानेपानीका धारा निर्माण भए पनि धारा बाट भने पानी नझरेको उनीहरुको भनाई छ ।
महिला तथा बालबालिकाका मुद्दा हेर्न छुट्टै सुविधायुक्त भवन
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
केही दिन पहिला कैलाली र कञ्चनपुरमा भएका महिला हिंसाका घटनाले राष्ट्रिय स्तरमा प्रदेश नं ७ मा बढी महिला हिंसा हुने गरेको सन्देश गएको बताउदँै महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना न्यूनीकरणका लागि पनि प्रहरीले अग्रसरता लिनुपर्ने उहाको भनाइ थियो ।
अछामको खप्तडमा होमस्टे सञ्चालन
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
अछाम, बाजुरा, डोटी र बझाङको संगमस्थलमा अवस्थित खप्तड पुग्न सबैभन्दा छोटो मार्गका रूपमा रहेको खप्तडको तत्लो तुकाबाट खप्तडको पाटन पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्छ ।
मेची–महाकाली रेलमार्ग निर्माणका लागि डीपीआर
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
मेची महाकाली रेलमार्ग निर्माणका क्रममा पर्ने घर, जग्गा, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, मठ, मन्दिर, पाटी पौवा, बगैँचा, रुखको क्षतिपूर्ति के कस्तो पाइने वा नपाइनेबारे स्थानीय तहका जनप्रतिनिधिले चासो देखाएका छन् ।
दरबन्दीअनुसारका कर्मचारी नहुँदा समस्या
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
पन्त र ओझामात्र होइन जिल्लाका अधिकांश लेखापालले दुईभन्दा बढी कार्यालयको लेखा फाँट सम्हाल्दै आएका छन् । जिल्लामा करीब आठ लेखापालले दुई कार्यालयको लेखा फाँट हेर्दा समस्या हुने गरेको छ । आवश्यक दरबन्दी नभएपछि उनीहरुले दुई÷तीन कार्यालयको लेखा सम्हाल्दै आएका छन् ।
कञ्चनपुरको छेलामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
दैजी छेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लाष्टिक, इन्जिनियरिङ र फेब्रिकेटिङ, मिनरल वाटर, कागज, सिमेन्ट, छडलगायत १०० वटा उद्योग स्थापना गर्न सकिने छ ।
दार्चुलाका तीन टेलिफोन टावरमा विद्युतीकरण
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
मालिकार्जुन गाउँपालिकाको बालशिखरमा रहेको रिपिटर टावर, मार्मा गाउँपालिकाको च्युरानी तथा टेलिकम परिसरभित्र रहेका टावर सञ्चालनका लागि विद्युतीकरण गरिन लागिएको हो ।
बझाङमा रानीखेत रोगको महामारी
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
जयपृथ्वी नगरपलिकाको लुयाँटा, चैनपुर, हेमन्तवाडा, रिठापाटलगायत क्षेत्रमा यो रोग देखा परेको खड्काको भनाई छ । किसानहरुले कुखुरा मर्न थालेको गुनासो गर्नथालेपछि जिल्ला पशु सेवा कार्यलयले तीन वटा कुखुराको ल्याब परीक्षण गर्दा रानीखेत रोग लागेको पुष्टि भएको हो ।
बर्षौंदेखि दूषित पानी पिउदै बैतडीका बासिन्दा
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
बर्सातको समयमा महाकालीमा भेल आएको बेलासमेत सोही पानी प्रयोग गर्न स्थानीयहरु बाध्य छन । तिरखडेनीका करीव ५० घरपरिवारले खानेपानीको चरम समस्या भोगिरहेका छन् ।
घर बसीबसी मनग्य आम्दानी गर्दै दार्चुलाका महिला
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
जिल्लाको नौगाड गाउँपालिका–३ की २१ वर्षीया पशुपति ठगुन्नाले घरको दैनिक कामसंगै आफ्नो व्यवसायलाई पनि निरन्तरता दिंदै आउनु भएको छ ।
प्रदेश ७ : अनुगमन, बधाई तथा सम्मान थाप्नमै वित्यो मन्त्रीको एक महिना
मङ्गलबार, ०६ चैत २०७४ | Dinesh Thakulla
प्रदेश सरकारले यो वा त्यो बाहानामा विकाश र सम्बृदिको बाटोतर्फ ७ नम्बर प्रदेशलाई लैजानमा ढिला गर्नु हुदैन ।
लोकदोहोरीमा जम्दै : गायिका खरेल
आइतबार, ०४ चैत २०७४ | Admin
दोकदोहोरी गायिका खरेलले आफना गितहरुमा आफै मोडलिङ्ग समेत गरेकी छन् ।
‘बोक्सी’ काण्डः सामुदायिक वनका अध्यक्षसहित दुई जना पक्राउ
बिहिबार, ०१ चैत २०७४ | Radio Dhangadhi
कैलालीको घोडाघोडी नगरपालिका–५ की २० वर्षीय राधा चौधरीमाथि भएको कुटपिटको घटनामा हरियाली सामुदायिक वनका अध्यक्ष चनकलाल चौधरीसहित थप दुई जना पक्राउ परेका छन् ।
मेयर चौधरी गोलीकाण्डका चार आरोपी सार्वजनिक
बिहिबार, ०१ चैत २०७४ | Radio Dhangadhi
जिल्ला प्रहरी कार्यालय धनगढीले बिहिबार बिहान पत्रकार सम्मेलन गरी आरोपीहरूलाई सार्वजनिक गरेको हो ।
आजदेखि प्रदेश ७ मा पनि २० वर्षे पुराना सवारी साधन सञ्चालनमा रोक लगाईने
बिहिबार, ०१ चैत २०७४ | Dinesh Thakulla
सेती अञ्चलमा मात्रै २० वर्ष पुराना ३ सय ९२ छन ।