---
Tuesday, September 17 2019, 05:04 | मङ्गलबार ३१, भदौ २०७६ ०५:०४
जलवायु परिवर्तन: भँगेरा लोप हुने संघारमा
शुक्रबार, ०९ चैत २०७४ | Nirmala Khadayat
भँगेराले आहाराका रूपमा रुचाउने किरा फट्यांग्रा र खेतमा छरेको अन्न नै हो । खेतबारीमा रासायनिक मल र विषादीको अन्धाधुन्ध प्रयोग गर्ने क्रम बढ्ेपछि भँगेराको प्रजातिसमेत त्यसको चपेटामा परेको छ ।
दार्चुला–तिंकर सडक निर्माणले गति लिन सकेन
शुक्रबार, ०९ चैत २०७४ | Nirmala Khadayat
सेनाले विस्फोटक पदार्थ उपलब्ध गराउन आनाकानी गरेपछि विकल्प खोज्नुपर्ने जनप्रतिनिधिको भनाइ छ ।
आफू कार्यरत देशबाटै मतदान गर्ने व्यवस्था गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश
शुक्रबार, ०९ चैत २०७४ | Nirmala Khadayat
मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न र त्यसका लागि आवश्यक तयारी गर्न निर्देशनात्मक आदेश दिएको अधिवक्ता अनुराग देवकोटाले जानकारी दिनुभयो ।
डढेलो नियन्त्रणका लागि पूर्वतयारी
शुक्रबार, ०९ चैत २०७४ | Nirmala Khadayat
कञ्चनपुरमा ८८ हजार हेक्टरमा वन क्षेत्र फैलिएको छ । सामुदायिक वनमा उपभोक्ताहरू सक्रिय भएका कारण डढेलो लाग्ने समस्या न्यून भए पनि राष्ट्रिय वनमा यो समस्या बढी छ ।
दुई मोटरसाइकल आपसमा ठोक्किदा २ जनाको मृत्यु
शुक्रबार, ०९ चैत २०७४ | Nirmala Khadayat
प्रहरी निरीक्षक नैनसिंह साउदका अनुसार दुर्घटनामा घाइते २ मध्ये १ को अवस्था गम्भीर छ ।
पानी पिउने आइडिया
बिहिबार, ०८ चैत २०७४ | Nirmala Khadayat
तामाको भाँडामा राखेको पानी पिउनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । बेलुकी यस्तो भाँडामा पानी राखेर अर्को दिन पिउन सकिन्छ ।
सेनाले बारुद नदिँदा दार्चुला-तिंकर सडक निर्माणमा ढिलाइ
बिहिबार, ०८ चैत २०७४ | Nirmala Khadayat
विजयपुर भीर काट्न नसक्दा गति लिन नसकेको आयोजना प्रमुख साहले बताए । ‘तीन महिनादेखि भीर काटिरहेका छौंँ, मेसिनको पनि प्रयोग भइरहेको छ,’ इन्जिनियर साहले भने, ‘तर, भीर काट्न नसक्दा थप ट्रयाक खुल्न सकेको छैन ।’
माध्यमिक शिक्षा परीक्षा आजबाट सुरु
बिहिबार, ०८ चैत २०७४ | Nirmala Khadayat
एसईईको नतिजा अघिल्ला वर्षजस्तै ग्रेड पद्दतीमै सार्वजनिक हुनेछ । उत्तीर्ण हुने परीक्षार्थीले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार अध्ययन गर्नेछन् ।
धनगढीमा चोरीका घटना बढ्दै
बिहिबार, ०८ चैत २०७४ | Nirmala Khadayat
हसनपुरकी जयलक्ष्मी जोशीले एक साताअघि मात्रै दिउँसो १२ बजेको समयमा आफ्नो घरमा कोही नभएको मौका छोपी ताला फोरेर घरमा भएको नगद र अन्य सामान चोरी भएको बताउनुभयो ।
हराएको बाइस दिनपछि मृत अवस्थामा फेला
बिहिबार, ०८ चैत २०७४ | Nirmala Khadayat
गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुण्डिएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए ।
ग्रामीण बस्तीका बासिन्दा फोहर पानी पिउन बाध्य
बिहिबार, ०८ चैत २०७४ | Nirmala Khadayat
कोटेली गाउँमा नै खानेपानी समस्या रहेको भए तापनि दलित बस्ती रहेको सुनकोटमा खानेपानीको बढी समस्या हुने गरेकोे स्थानीय कलावती भुलले बताउनुभयो । दुई सय भन्दा बढी परिवारले खानेपानीका लागि लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी लक्ष्मी विकले बताउनुभयो ।
सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो
बिहिबार, ०८ चैत २०७४ | Nirmala Khadayat
महासंघका अनुसार हिजो तोलाको ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो ।
बिहिबार, ०८ चैत २०७४ | Radio Dhangadhi
सम्झौता, निर्वाचन आचारसंहिता तथा संविधान विपरित जुन रिपोर्ट सार्वजनिक गरेको छ, त्यसलाई हामी स्वीकार गर्दैनौं । भविश्यमा निर्वाचन पर्यवेक्षण अश्वीकृत गर्न सक्छ ।’
बिहिबार, ०८ चैत २०७४ | Radio Dhangadhi
परीक्षाको बेला बन्द कोठमा पुस्तक घोकाएर पास गराउनु परीक्षाको ध्येय होइन । यसले उनीहरुको सिकाई र बुझाईको स्तर बढ्ने होइन, बरु खुम्च्याउन सक्छ ।
प्रदेश नम्बर ७ :आगामी आर्थिक वर्षमा २० अर्व बजेट
बिहिबार, ०८ चैत २०७४ | Nirmala Khadayat
बजेटमा समेटनुपर्ने विषयबस्तु तयार गरेर फागुन १३ गतेभित्रै अर्थमन्त्रालयमा पेश गर्न भन्दै आज अन्य मन्त्रालयहरुलाई १९ बुदे मार्गदर्शन सहित पत्राचार गरिएको हो । अर्थमन्त्रालयले फागुन १५ र १६ गते बजेटबारे अन्तर मन्त्रालय बैठकको आयोजना गर्ने जनाएको छ ।
बझाङमा जिल्ला शिक्षा अधिकारीलाइ कालोमुसो
बिहिबार, ०८ चैत २०७४ | Nirmala Khadayat
जिल्ला शिक्षा कार्यलयको कार्यकक्षमा नै गएर कालो मुसो दलिएको शिक्षक विरेन्द्र बहादुर सिहँले बताउनुभयो । तिन जनाको समुहमा आएका बिप्लवका  कार्यकर्ताले जिल्ला शिक्षा अधिकारी सिंहमाथी कालोमोसो दलेका हुन ।
डडेल्धुरामा व्यावसायिक रूपमा प्याराग्लाइडिङ
बिहिबार, ०८ चैत २०७४ | Nirmala Khadayat
परीक्षण उडानका लागि भारतको हिमाञ्चलबाट प्याराग्लाइडर पाइलट जितेन्द्र सिंह महेता (जोली) लाई ल्याइएको हो । पर्यटन व्यवसायीहरूले प्याराग्लाइडिङ सञ्चालनसँगै तालिम केन्द्र पनि खोल्ने बताएका छन् ।
काम गर्न समस्या भएको न्यायिक समितिका पदाधीकारीको गुनासो
बिहिबार, ०८ चैत २०७४ | Nirmala Khadayat
प्रदेश सरकारमा कानुनका बारेमा आफूहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने, पहिलो चरणमा कानुन सल्लाहकार राख्न पाउनुपर्ने माग उनीहरुले गरेका छन् ।
धनगढी प्रिमियर लिगकोे खेल तालिका सार्वजनिक
बिहिबार, ०८ चैत २०७४ | Nirmala Khadayat
आइसीसीले प्रतियोगितालाई मान्यता दिएसँगै विदेशी खेलाडीहरु भित्र्याउने विषयमा पनि टिमहरु अन्तिम चरणमा रहेका छन् । धनगढी क्रिकेटको आयोजनामा हुन लागेको यस प्रतियोगितामा स्वेदेशी तथा विदेशी खेलाडी अनुबन्धित छन् ।
बुधबार, ०७ चैत २०७४ | Radio Dhangadhi
मेस्सीले अर्जेन्टिनी टीभीसँग भनेका छन्, ‘हामीलाई लाग्छ, यदि रुसमा विश्वकप जितेनौं भने राष्ट्रिय टोली छाड्नुपर्छ ।’
धेरै फिल्मबाट रिजेक्ट भएका थिए अमिताभ
बुधबार, ०७ चैत २०७४ | Radio Dhangadhi
अमिताभले चलचित्रमा आउन भने निकै संघर्ष गर्नु परेको थियो । बच्चन स्वयंले भनेका छन्, ‘सुरुवाती चरणमा म धेरै चलचित्रबाट रिजेक्ट भएको थिएँ ।’
प्रदेश ७: पूर्वाधार विकास नै मुख्य प्राथमिकता: बोहरा
बुधबार, ०७ चैत २०७४ | Nirmala Khadayat
यहाँ नीति बनाउँदा नै टाठाबाठाले मात्र पाउने गरी बन्ने गरेको छ । जुन वर्ग, तह र तप्का समेटिनुपर्ने हो, त्यहाँ हाम्रो ध्यान पुग्न सकेको छैन । अहिलेको अनुदानले कुल गार्हस्थ उत्पादन कति बढेको छ भनेर हेर्दा त्यो देखिन्छ । यहाँ पहुँचवाला र चलखेल गर्न सक्नेले मात्र पाएका छन् । अब हामी लक्षित वर्गसम्म पुग्न सक्ने गरी नीति नियम बनाउने छौँ ।
संघीयता कार्यान्वयनमा विश्व बैंकको २६ अर्ब सहयोग
बुधबार, ०७ चैत २०७४ | Radio Dhangadhi
‘एकात्मक राज्य व्यवस्थाबाट संघीय प्रजातान्त्रिक गणतन्त्रमा प्रवेश गर्दै गरेको नेपाल ऐतिहासिक घडीमा आइपुगेको छ, उच्च स्तरमा समानता र जवाफदेहिता कायम गर्नेमा जनताको यस मुलुकप्रति उच्च आकांक्षा छ’, बंगलादेश, भुटान र नेपालका लागि विश्व बैंकका आवासीय निर्देशक चिमाओ फनले भने ।
माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु
बुधबार, ०७ चैत २०७४ | Nirmala Khadayat
सडक खनेको ठाउँमा खेल्दै गर्दा एका एक माथी बाट पहिरो आउँदा निज बालिका पहिरोमा पुरिएको बताइएको छ । त्यस्तै पहिरोमा परि स्थानीय ५६ वर्षीय तेजबहादुर साहु गम्भिर घाइते भएको दिपायल प्रहरीले जनाएको छ ।
बैतडीमा १५२ विद्यार्थीले एसईई परिक्षा दिन नपाउने
बुधबार, ०७ चैत २०७४ | Nirmala Khadayat
नियमिततर्फ २ हजार ५ सय ७३ छात्र र २ हजार ८ सय १६ छात्रा गरी ५ हजार ३ सय ८९ परीक्षार्थी सहभागी हुने भएका छन् भने १ सय ६३ छात्र र ३ सय ४२ छात्रा गरी ५ सय ५ जना एक्जाम्टेडतर्फ र ८ जना प्राविधिकतर्फ सहभागी हुनेछन् ।