---
Friday, September 20 2019, 22:36 | शुक्रबार ०३, असोज २०७६ २२:३६
"विना हिचकिचाहट लगानी गर्नुस"
आइतबार, ११ चैत २०७४ | Hari Bhatta
प्रदेश ७ को विकासका लागि प्रदेश सरकार लगानि मैत्रि वातावरण बनाउन तयार रहेको प्रदेश सरकारले बताएको छ ।
७ नम्बर प्रदेशमा लगानीको वातावरण खोज्दै निजिक्षेत्र
आइतबार, ११ चैत २०७४ | Hari Bhatta
प्रदेश ७ को विकासका लागि प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्नेमा उद्योगी–व्यवसायीले जोड दिएका छन् ।
विकासको कुनै योजना लागु नगरेको भन्दै सरकारको तिव्र आलोचना
आइतबार, ११ चैत २०७४ | Radio Dhangadhi
प्रदेश सरकारले आफ्नो सेवा सुविधा मात्रै तोकेको तर विकासको कुनै पनि योजना लागु नगरेको प्रति सरकारको तिव्र आलोचना भएको छ ।
भारतका कारण रोकीयो  झोलुङ्गे पुल निमार्ण कार्य
आइतबार, ११ चैत २०७४ | Radio Dhangadhi
भारतले सहमति नदिँदा महाकाली नदीमा झोलुङ्गे पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन ।
चैते दशैं पर्व मनाईदै
आइतबार, ११ चैत २०७४ | Radio Dhangadhi
असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ ।
नवजीवन सहकारीको  मतगणना : प्यानल सहित चक्रबहादुर सिंह अगाडी
आइतबार, ११ चैत २०७४ | Hari Joshi
नेपालकै अग्रणी सहकारी, नवजीवन सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तरगत मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार चक्रबहादुर सिंह नेतृत्वको प्यानलले अधिकाशं पदमा अग्रता कायमै गरेको छ ।
आइतबार, ११ चैत २०७४ | Radio Dhangadhi
उद्घाटन समारोहलाइ सम्बोधन गर्दै राजदूत बर्डले यस कोर्षले बिद्यार्थीहरुलाई अंग्रेजी शिक्षाको बारेमा सम्पूर्णरुपमा सबल बन्न मद्दत मिल्ने बिश्वास व्यक्त गरे ।
आइतबार, ११ चैत २०७४ | Radio Dhangadhi
चलचित्रको गीतसंगीतले चर्चा पाइसकेको छ । यसअगाडि २ वटा हिट चलचित्र दिएकी साम्राज्ञीको यो चलचित्र पनि हिट भए उनले सफलताको ह्याटि्रक गर्नेछिन् ।
आइतबार, ११ चैत २०७४ | Nirmala Khadayat
आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउन लागेको जानकारी दिनुभयो ।
आइतबार, ११ चैत २०७४ | Radio Dhangadhi
अहिले प्रदेशको हकमा कम्तिमा ध्यानाकर्षण भएको छ । प्रधानमन्त्रीले चासो लिनु भएको छ र मुख्यमन्त्रीहरुलाई बोलाएर ६ घन्टा छलफल गर्नु भएको छ ।
धनगढी–खुटीया सडकखण्ड सुधारका लागी संघर्ष समिती गठन
शनिबार, १० चैत २०७४ | Radio Dhangadhi
धनगढी–खुटीया सडकखण्डको सुधारका लागी दवाव दिने उदेश्यले स्थानियहरुले दवाव समिती गठन गरेको छ ।
अख्तियारले सातवटै प्रदेशमा नयाँ कार्यालय व्यवस्थापन गर्ने
शनिबार, १० चैत २०७४ | Nirmala Khadayat
कार्यालयको संरचना र आवश्यक कर्मचारीका लागि अख्तियारले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिरहेको छ । उहाँले सर्वेक्षणपश्चात् चाँडै नै सात वटै प्रदेशमा प्रदेश कार्यालय सञ्चालन ल्याउने जानकारी गराउनुभयो ।
जग्गा खरिद विक्रीमा आफ्नो नाम जोडीएको प्रति भट्टको आपत्ती
शनिबार, १० चैत २०७४ | Nirmala Khadayat
संघ, प्रदेश र स्थानिय निकायमा सबै कानुन बन्न नसक्दा जनताका माग पुरा गर्न नसकीएको र चाडै कानुनहरु निमार्ण गरेर चुनावका क्रममा गरिएको प्रतिबद्धताहरु पुरागरिने समेत उहाँले बताउनुभएको छ ।
बाजुरा कारागारमा क्षमताभन्दा बढी कैदी
शनिबार, १० चैत २०७४ | Nirmala Khadayat
खानामा पनि गुणस्तर नभएको एक वर्षदेखि चर्पीको समेत समस्या भएको कैदी नाइके विमल शाहीले बताउनु भएको छ । उहाँले आफूहरु हरेक मुद्दा लागेर जेल आए पनि धेरै काम गर्न सक्ने क्षमता भएका कैदीलाई यसरी बन्द कोठामा राख्नुभन्दा देश निर्माणका अभियानमा लगाउनुपर्ने कैदी नाइके शाहीले बताउनुभयो ।
धनगढी–खुटिया–दिपायल दु्रतमार्गले गति लिन सकेन
शनिबार, १० चैत २०७४ | Nirmala Khadayat
०६६मा डोटीको दिपायलदेखि कैलालीको खुटियासम्म ८६ किमि द्रुतमार्ग निर्माण गर्ने तय भएको थियो । द्रुतमार्ग निर्माण हुनसके सुदूरपश्चिम क्षेत्रको विकासको मेरुदण्ड हुने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष दिनेशराज भण्डारीको भनाइ छ ।
धनगढी–खुटिया–दिपायल दु्रतमार्गले गति लिन सकेन
शनिबार, १० चैत २०७४ | Nirmala Khadayat
०६६मा डोटीको दिपायलदेखि कैलालीको खुटियासम्म ८६ किमि द्रुतमार्ग निर्माण गर्ने तय भएको थियो । द्रुतमार्ग निर्माण हुनसके सुदूरपश्चिम क्षेत्रको विकासको मेरुदण्ड हुने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष दिनेशराज भण्डारीको भनाइ छ ।
अवैध काठसहित सःमिल सञ्चालक पक्राउ
शनिबार, १० चैत २०७४ | Nirmala Khadayat
सःमिल सञ्चालन गर्दै आएका देवराजको सःमिल बाट ३६ गोलिया र भुपेन्द्रको सःमिल बाट २५ गोलिया सिसौको काठ बरामद भएको वन कार्यालयका कर्मचारी मोविद अन्सारीले बताउनु भयो ।
कैलालीमा थप तीन वटा शाखा सहित जनता बैंकको बैकिङ सेवा
शनिबार, १० चैत २०७४ | Nirmala Khadayat
न्यूनतम निक्षेप १० हजार रुपैयामा खाता खोल्न सकिने, वार्षिक सात प्रतिशत ब्याज त्रैमासिक रुपमा उपलब्ध गराइने, बचतकर्ताको १० लाख रुपैयाँ सम्मको दुर्घटना बीमा गरिने, बचतकर्ता बिरामी भई अस्पताल भर्ना हुँदा एक लाख रुपैयाँ सम्मको उपचार खर्च र भर्ना नभई उपचार गर्दा पाँच हजार रुपैया सम्मको बीमा गरिएको बताए ।
सात नम्बर प्रदेश :सांसद मध्यम खैरो रंगको कोट लगाउने
शनिबार, १० चैत २०७४ | Nirmala Khadayat
सांसदहरुले मध्यम खैरो रंगको कोट लगाउने भएका हुन । अहिलेसम्म सभामुख अर्जुनबहादुर थापा, उपसभामुख निर्मला बडाल जोशी र सांसद तारा लामातामाङले कोट सिलाउन शरिरको नाप दिइसकेका छन् ।
प्रदेश नम्बर ७ को कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी क्षयरोगी
शनिबार, १० चैत २०७४ | Nirmala Khadayat
क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३÷७४ मा प्रदेश नम्बर ७ मा तीन हजार ७१ क्षयरोगीका विरामी रहेकोमा कैलालीमा सबैभन्दा बढी बिरामी रहेका छन् ।
शुक्रबार, ०९ चैत २०७४ | Radio Dhangadhi
पृथ्वी नारायण शाहले अन्य जनजाति राज्यमा आक्रमण गरेकै हुन् । ती जातजातिहरुलाई हेपेको र शोषण गरेकै हो । तर, जनजातिहरुलाई राज्य विस्तारको अभियानमा र राज्य सञ्चालनमा समेत सहभागी गराउन पृथ्वी नारायण शाह सफल भएका थिए ।
शुक्रबार, ०९ चैत २०७४ | Nirmala Khadayat
रेस्पोन्स गर्न त भ्याउदिनँ । त्यहीँ भएर कतिपयले ‘हामीलाई रिप्लाई पनि छैन, घमण्डी केटी’ पनि भन्छन् ।
७ नम्वर प्रदेशसभा वैठकद्धारा चार वटा बिषयगत समिति गठन
शुक्रबार, ०९ चैत २०७४ | Nirmala Khadayat
बैठकको बिशेष समयमा बोल्दै माओवादी केन्द्रकी शान्ति नेपालीले सात नम्बर प्रदेशका पहाडि क्षेत्रमा रहेका सुकुम्बासी तथा भुमिहिनहरुका लागि सरकारले जग्गा उपलब्ध गराउनु पर्ने बताउनु भयो ।
कैलालीमा १५ प्रतिशत घरधुरी खानेपानीको पहुच बाहिर
शुक्रबार, ०९ चैत २०७४ | Nirmala Khadayat
दुई सय भन्दा बढी परिवारले खानेपानीका लागि लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी लक्ष्मी विकले बताउनुभयो ।
कैलालीमा १५ प्रतिशत घरधुरी खानेपानीको पहुच बाहिर
शुक्रबार, ०९ चैत २०७४ | Nirmala Khadayat
दुई सय भन्दा बढी परिवारले खानेपानीका लागि लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी लक्ष्मी विकले बताउनुभयो ।