Ever Green Hindi

10:30 PM - 11:00 PM

Monday, February 19 2018, 22:52 | सोमबार ०७, फागुन २०७४ २२:५२
भाषा आयोग गठनको माग
सोमबार, ०७ फागुन २०७४ | Radio Dhangadhi
धनगढीबाट प्रकाशित हुदै आएको सुदुर चिनारी द्धिमासिक पत्रिकाले भाषा आयोग गठनको माग गरेको छ ।
सोमबार, ०७ फागुन २०७४ | Radio Dhangadhi
आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले कसैको दवाव र प्रभावमा परेर अनुचित निर्णय नगर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
पहिलो प्रदेश सरकारको पहिलो प्रजातन्त्र दिवश, दीप प्रज्वलन नगरि कार्यक्रमको समापन
सोमबार, ०७ फागुन २०७४ | Radio Dhangadhi
जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार ६८ औ प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी प्रदेश नम्बर ७ मा पनि मनाईएको छ ।
विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै
सोमबार, ०७ फागुन २०७४ | Radio Dhangadhi
वि.स. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।
धनगढी प्रिमियर लिगलाई श्री एयरलाइन्सले प्रायोजन गर्ने
आइतबार, ०६ फागुन २०७४ | Radio Dhangadhi
दुवै पुरस्कारको राशी १÷१ लाख रुपैयाँ रहेको छ ।
कञ्चनपुरमा ८० जनाभन्दा बढी हात्तीपाइलेका बिरामी
आइतबार, ०६ फागुन २०७४ | Radio Dhangadhi
कञ्चनपुरमा ८० जनाभन्दा बढी हात्तीपाइलेका बिरामी देखिएका छन्न ।
आइतबार, ०६ फागुन २०७४ | Radio Dhangadhi
प्रदेश नम्वर ७ को उपसभामुखमा वाम गठबन्धन वाट माओवादी केन्द्रकी सांसद् निर्मला जोशी चयन हुनुभएको छ ।
प्रदेश ७ : यि हुन पहिलो मन्त्री परिषदको बैठकले गरेका निर्णय (सुचीसहित)
आइतबार, ०६ फागुन २०७४ | Dinesh Thakulla
बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहलाई नियुक्त गर्ने निर्णय पनि पारित गरेको छ ।
प्रदेश ७ का सातै मन्त्रीद्धारा पदभार ग्रहण, नमुना प्रदेश बनाउने मुख्यमन्त्रीको घोषणा
आइतबार, ०६ फागुन २०७४ | Dinesh Thakulla
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पदभार ग्रहण गर्नुभएको छ ।
वामपन्थी सरकारको योजना-मेडिकल कलेज सरकारले नै चलाउने
आइतबार, ०६ फागुन २०७४ | Radio Dhangadhi
वाम गठबन्धनको सरकारले सरकारी अस्पताललाई नै मेडिकल कलेज सञ्चालनको अनुमति दिने योजना अघि सार्ने भएको छ ।
प्रदेश ७ : मन्त्री आए, कर्मचारी आएनन
आइतबार, ०६ फागुन २०७४ | Dinesh Thakulla
हालसम्ममा प्रदेश ७ मा ४० जना मात्रै कर्मचारी आईपुगेका छन ।
प्रदेश ७ का सातै मन्त्री आज पदवहाली गर्दै, पहिलो मन्त्री परिषद बैठक पनि बस्दै, के होलान निर्णय ?
आइतबार, ०६ फागुन २०७४ | Dinesh Thakulla
पहिलौ मन्त्री परिषदको बैठकले के निर्णय गर्ला भन्ने सर्वत्र चासोको विषय बनेको छ ।
मुख्यमन्त्री भट्टको सपथसँगै प्रदेश ७ मा सात सदस्यीय सरकार गठन, को–को भए मन्त्री ?
शनिबार, ०५ फागुन २०७४ | Dinesh Thakulla
छ मन्त्रीले पनि सामुहिक रुपमा सपथ ग्रहण गरेका छन ।
स्वास्थ्य शिविरमा २७५ विरामिको उपचार
शनिबार, ०५ फागुन २०७४ | Radio Dhangadhi
धनगढी जेसीज र नवबद्ध अस्पतालको आयोजनामा आज स्वास्थ्य शिविर सच्चालन भएको छ ।
शनिबार, ०५ फागुन २०७४ | Radio Dhangadhi
७ नम्बर प्रदेशको उपसभामुखमा दार्चुलाका सांसद निर्मला वडाल जोशी निर्विरोध हुनुभएको छ ।
दशगजा कपको आयोजना हुने
शनिबार, ०५ फागुन २०७४ | Radio Dhangadhi
कञ्चनपुरको पुनर्वास नगरपालिकामा सर्वाधिक धनराशिको दशगजा कपको आयोजना हुने भएको छ ।
शनिबार, ०५ फागुन २०७४ | Radio Dhangadhi
कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै शनिबार बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् ।
बजार र्पुयाइदिने भन्दै जंगलमा लगेर बलात्कार गर्ने दुईजना पक्राउ
शनिबार, ०५ फागुन २०७४ | Radio Dhangadhi
बाजुराको बुढीगंगा नगरपालिका–७ की १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
यि हुन प्रदेश ७ का एमालेका मन्त्री (सुची सहित )
शनिबार, ०५ फागुन २०७४ | Dinesh Thakulla
दुई घण्टाढिलो गरि मात्रै अहिले ५ बजे सपथ ग्रहण कार्यक्रम हुदैछ ।
एमाले मन्त्री छान्न नसक्दा ३ बजेका लागि तय गरिएको सपथ ग्रहण ५ बजे मात्रै हुने
शनिबार, ०५ फागुन २०७४ | Dinesh Thakulla
एमाले प्रदेश ७ का नेताहरुले मन्त्री छान्न बैठक बसिरहेको जानकारी दिएका छन् ।
एमाले ससदीय दलको नेतामा प्रकाश शाह निर्विरोध
शनिबार, ०५ फागुन २०७४ | Dinesh Thakulla
करिव दुई दिनको छलफलपछि शाह एमाले ससदीय दलको नेतामा निर्विरोध हुनुभएको हो ।
प्रदेश पदाधिकारीको तलब : कसको कति ?
शनिबार, ०५ फागुन २०७४ | Dinesh Thakulla
अर्थ मन्त्रालयले प्रधानमन्त्री कार्यालयको समन्वयमा प्रदेश पदाधिकारीको तलबमान तोकेर पठाएको जनाएको छ।
प्रदेश ७ का मुख्यमी मन्त्रीको सपथ आज, पदभार ग्रहण भोलि, निवासको लागेन टुङगो
शुक्रबार, ०४ फागुन २०७४ | Dinesh Thakulla
आज दिउँसो हुने सपथ ग्रहण कार्यक्रमका लागी आन्तरिक तयारी पुरा भएको चौधरीले जानकारी दिनुभयो ।
एमाले र माओवादीलाई मन्त्री छान्न सकस, शनिवार मुख्यमन्त्रीको सपथअघि टुङग्याउने कसरत
शुक्रबार, ०४ फागुन २०७४ | Dinesh Thakulla
शुक्रवार दिनभर पनि एमाले र माओवादी केन्द्रले मन्त्री छनौटका लागि छुटटा छुटटै छलफल गरेका छन ।
नेता छान्ने जिम्मा रावललाई, प्रकाश शाह ससदीय दलको नेता बन्ने निश्चित
शुक्रबार, ०४ फागुन २०७४ | Dinesh Thakulla
शाह नै ससदीय दलको नेता हुने निश्चत भएको र औपचारिकता दिन मात्रै बाकी रहेको एमालेका एक नेताले रेडियो धनगढीलाई बताए ।