एनएमवि बैङ्क धनगढी शाखाले धार्मीक क्षेत्र शिवपुरीधाममा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । धनगढी उपमहानगरपालीका वडा नम्बर ४ मा रहेको धाममा आज सरसफाई गरिएको हो ।
आईतवार दिउसो ३ बजे बस्ने प्रदेश सभा बैठकको विशेष समयमा आर्थिक मामिला तथा योजना मन्त्री बोहराले चालु आर्थिक वर्षका ३ महिनाका लागि बजेट पेश गर्नुहुने छ ।
देशभरका विद्यालय भवनलाई पहेंलो रंगले रंग्याउनुपर्ने भएको छ । विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेंलो रंग लगाउन शिक्षा विभागले निर्देशन दिएको हो ।
नेपालकै अग्रणी सहकारी, नवजीवन सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तरगत मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार चक्रबहादुर सिंह नेतृत्वको प्यानलले अधिकाशं पदमा अग्रता कायमै गरेको छ ।
उद्घाटन समारोहलाइ सम्बोधन गर्दै राजदूत बर्डले यस कोर्षले बिद्यार्थीहरुलाई अंग्रेजी शिक्षाको बारेमा सम्पूर्णरुपमा सबल बन्न मद्दत मिल्ने बिश्वास व्यक्त गरे ।