Ever Green Hindi

10:30 PM - 11:00 PM

Monday, February 19 2018, 22:51 | सोमबार ०७, फागुन २०७४ २२:५१
सूचना/प्रविधि
विश्व रेडियो दिवस मनाइँदै
मङ्गलबार, ०१ फागुन २०७४ | Radio Dhangadhi
स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सास्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको हो ।
बच्चाको हातमा मोबाइल कोकिन बराबर
आइतबार, ०७ माघ २०७४ | Radio Dhangadhi
अहिलेका बालबालिका स्मार्टफोनको लतमा फसेको कान्ति बाल अस्पतालकी मनोचिकित्सक डा. ज्यास्मिन माको अनुभव छ।
ढुक्कले च्याट गर्नुस, सगुनमा गरिएको च्याट सेक्रेट रहन्छ
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
सामाजिक संजाल प्रयोगकर्ता प्रेमी/प्रेमिका, आफन्त वा साथीसँग च्याटमा रमाउँछन्।
युट्यूबबाट पैसा कमाउन खोज्दै हुनुहुन्छ ? जान्नुहोस युट्यूबका नयाँ नियम !
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
पैसा कमाउने उद्देश्यले युट्यूब च्यानल खोल्दै हुनुहुन्छ ? पर्खनुहोस् ! यूट्यूबले नयाँ नियम लागू गरेको छ ।
चीनले बनायो हावा सफा गर्ने विश्वकै अग्लो टावर
बुधबार, ०३ माघ २०७४ | Radio Dhangadhi
चीनले विश्वकै सबैभन्दा अग्लो हावा फिल्टर गर्ने टावर बनाएको छ । यसको उचाई ३३० फिट रहेको छ ।
ब्ल्याक डेथको कारण उपियाँ र जुम्रा, मुसा होइन
मङ्गलबार, ०२ माघ २०७४ | Radio Dhangadhi
चौधौँ शताब्दीमा युरोएसिया तथा मध्य युरोपमा फैलिएको महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
एनसेलको फोरजी सेवा विभिन्न जिल्लाका २१ शहरमा
आइतबार, २३ पुष २०७४ | Radio Dhangadhi
शनिबार देखि सिराहा र धनगढीका एनसेल प्रयोगकत्ताले फोरजी सेवा प्रयोग गर्न सक्ने भएका छन् ।
एप्पलका सबै आइफोन, आइप्याड र ल्यापटपमा सुरक्षा खतरा
शनिबार, २२ पुष २०७४ | Radio Dhangadhi
कम्प्युटर चिप्समा देखिएका दुई प्रमुख त्रुटीका कारण आइफोन, आइप्याड र म्याकबुक (ल्यापटप) प्रभावित भएको एप्पलले जनाएको छ ।
देउडाप्रेमीका लागी आयो खुशीको कुरा : पहिलो मोबाइल एप
शुक्रबार, ०८ मङि्सर २०७४ | Hari Joshi
देउडाप्रेमीहरुका लागि खुसिको खबर । अनुभबी टेक्नोलोजिजले सुदूर तथा मध्यपश्चिमकाहरुको लागि देउडा एप गुगल प्ले स्टोरमा सार्वजनिक गरेको छ । देउडा एपमा प्रयोगकर्ता हरु ले देउडा पढ्न सक्नु हुन्छ र आफुलाई मन परेको देउडा लाइक गर्न पनि सक्नु हुन्छ ।
सृजनशिल शाखा मसुरियामा आज देखि ईटरनेट सेवा शुरु
बिहिबार, १६ कार्तिक २०७४ | Radio Dhangadhi
कार्यक्रम पारस्पारीक जवाफदेहिता परियोजना अन्र्तगत एफएमडिसीले सिर्जनशिल शाखा गौरीगंगा नगरपालिकाको वडा नं.९ मसुरियामा स्थापना गरेको छ।
सूचना प्रविधि शिक्षामा बढ्दो आकर्षण
बिहिबार, १६ कार्तिक २०७४ | Radio Dhangadhi
मानव अधिकारका रूपमा लिइने आधारभूत शिक्षामा सबैको सरल पहुँच बनाउन र दूर शिक्षा, अनलाइन शिक्षा तथा खुला शिक्षाको सहजताका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग उपयुक्त माध्यम हो ।
शनिबार, २८ असोज २०७४ | Radio Dhangadhi
हरेक वर्ष शिक्षामा गरिने खर्चले मानिसको जीवनमा ११ महिना आयु थप हुने वैज्ञानिकले बताएका छन् ।
डोटिमा सेनाको रेडियोको परिक्षण प्रशारण सुरु
बिहिबार, २९ असार २०७४ | Nirmala Khadayat
नेपाली सेनाले डोटीबाट आफ्नो एफएम रेडियोको परिक्षण प्रशारण सुरु गरेको छ । जिल्ला सदरमुकाम सिलगढी स्थित पैयाभञ्ज्याङ डाँडामा रिपिटर टावर खडा गरी सेनाले एफएम रेडियोको परिक्षण प्रशारण सुरु गरेको हो ।
के तपाइ आफ्नो बोली बिकाउन चाहनुहुन्छ ?
शुक्रबार, २३ असार २०७४ | Nirmala Khadayat
१० दिने Advance Level Radio Anchoring तथा ब्यक्तित्व बिकास तालिम सम्बन्धि सुचना  बिगतका तालिमहरुको अत्याधिक सफलता पछि यस बर्ष पनि रेडियो धनगढी ९०.५ मेगाहर्ज प्रस्तुत गर्दछ ।
शुक्रबार, ०२ असार २०७४ | Dinesh Thakulla
सिदार्थकी प्रियङका बगालले जिल्लामा सवैभन्दा बढी ३ दशमलव ९५ जिपिए प्राप्त गर्नुभएको छ ।
सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी मोबाइल एप्लिकेसनको नयाँ भर्सन सार्वजनिक
मङ्गलबार, ०९ जेठ २०७४ | Nirmala Khadayat
यो मोबाइल एप्लिकेसनलाई गुगलको प्ले स्टोरमा गएर Shuvayatra टाइप गरी डाउनलोड गर्न तथा www.shuvayatra.org  मा लगईन गरेर हेर्न सकिन्छ ।
सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी मोबाइल एप्लिकेसनको नयाँ भर्सन सार्वजनिक
मङ्गलबार, ०९ जेठ २०७४ | Nirmala Khadayat
यो मोबाइल एप्लिकेसनलाई गुगलको प्ले स्टोरमा गएर Shuvayatra टाइप गरी डाउनलोड गर्न तथा www.shuvayatra.org  मा लगईन गरेर हेर्न सकिन्छ ।
कक्षा ११ को बार्षिक परीक्षा असार ८ गते देखि  सुरु
बिहिबार, ०४ जेठ २०७४ | Nirmala Khadayat
स्थानीय तहको चुनावका कारण रोकिएको कक्षा ११ को बार्षिक परीक्षा असार ८ गतेदेखि सञ्चालन हुने भएको छ ।
अप्टिकल फाइबर बिछ्याउन सर्वेको काम सुरु
मङ्गलबार, २९ चैत २०७३ | Nirmala Khadayat
सुदूरपश्चिमका सात पहाडी जिल्लामा अप्टिकल फाइबर बिछ्याउन सर्वेको काम सुरु गरिएको छ । कैलालीको अत्तरियादेखि डडेल्धुरा हुँदै बैतडी र बैतडीदेखि दार्चुलाको गोकुलेश्वरसम्म सर्वे गरिने जनाईएको छ ।
स्मार्ट नेपाल / डिजिटल नेपाल
सोमबार, २८ चैत २०७३ | Radio Dhangadhi
सरकार भन्नाले जनताबाट बहुमत मत प्राप्त गरि काम गर्ने आधिकारीक संस्था हो । नेपालमा अबको २०७२ को संविधान अनुसार केन्द्र प्रदेश र स्थानीय निकाय गरि सरकारी काम तिन ठाउँबाट गर्ने गरि विभाजन गरिएको ।
र्निदेशिका विपरित छ्यापछ्याप्ती बिज्रकोर्ष सेन्टर, नियमनको अभावमा लुट
सोमबार, २१ चैत २०७३ | Hari Joshi
धनगढी, २१ चैत माध्यामीक परिक्षा बोर्डले लिएको कक्षा १० अर्थात एस.एस.ई परिक्षा सकिए लगतै बिध्यार्थीहरु उच्च शिक्षाको तयारी कक्षा लिने गर्दछन् जुन बिध्यार्थीहरुका लागी निकै महत्वपुर्ण मानिन्छ । तर पछील्लो समय सिजनल रुपमा कमाउने उदेश्यका साथ धनगढीमा दर्जन भन्दा बढी सस्थांहरु सञ्चालनमा आएका छन् । जसमध्य केहीले मात्रै आबश्यक प्रक्रीया पुरा गरेका छन् । यसरी अबैधानिक रुपमा ब्रिजकोर्ष सेन्टर सञ्चालन भइरहदा पनि सम्बन्धीत निकाय मौन बसिरहेको आरोप लाग्ने गरेको छ ।
सगरमाथा आरोहीलाई जीपीएस सिस्टममार्फत् ट्र्याकिङ गरिने
मङ्गलबार, ०८ चैत २०७३ | Radio Dhangadhi
८ चैत, काठमाडौं । नेपाल सरकारले सगरमाथा आरोहीहरुलाई जीपीएस सिस्टममार्फत् ट्र्याकिङ गर्ने भएको छ । त्यसका लागि पर्यटन विभागले सरोकारवालासँग छलफल अघि बढाएको छ । सुरुमा परीक्षणको लागि प्रयोग गर्ने र पछि सबै आरोहीलाई ट्र्याकिङ गर्ने योजना बनाइएको छ ।
टेलिकमले सीडीएमए र वाइम्याक्समा थप लगानी नगर्ने, विकल्पमा फोर-जी
सोमबार, ०७ चैत २०७३ | Radio Dhangadhi
७ चैत, काठमाडौं । नेपाल टेलिकमले आफ्नो सीडीएमए र वाइम्याक्स प्रविधिका लागि थप लगानी नगर्ने भएको छ । यि प्रविधिमा धेरै नयाँ ग्राहक आउन नसकेको र भएका ग्राहकले पनि सेवा त्याग्दै गएकाले टेलिकमले सीडीएमए र वाइम्याक्सलाई केही वर्षभित्र ‘फेज आउट’ गर्ने तयारी गरेको हो ।
जुकरबर्ग दोस्रो सन्तानका पिता बन्दै, फेसबुकमा लेखे भावुक स्टाटस
आइतबार, २९ फागुन २०७३ | Radio Dhangadhi
फेसबुकका सिइओ मार्क जुकरबर्ग र उनकी पत्नी पि्रसिल्ला दोस्रो सन्तानका लागि प्रतिक्षारत छन् । आफ्नी श्रीमतीले चाँडै अर्की छोरी जन्माउन लागेको जानकारी जुकरबर्गले फेसबुकमार्फत दिएका हुन् ।
  • 1 (current)