Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, August 22 2018, 11:52 | बुधबार ०६, भदौ २०७५ ११:५२
समाज
मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्नः केपी शर्मा ओली
शनिबार, ०५ चैत २०७३ | Hari Joshi
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।मेची–महाकाली राष्ट्रिय अभियानको समापन अबसरमा एमालले आज  आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अभियानमा जनसहभागिता, उत्साह र जनताको स्वतःस्फूर्त सद्भावबाट पार्टी अत्यन्त उत्साहित र हर्षित भएको बताउनुभयो ।
देशभरका ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत तोकिए (सूचीसहित)
शुक्रबार, ०४ चैत २०७३ | Hari Joshi
काठमाडौं ,४ चैत। सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना र्लिर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।
धनगढीमा लागूऔषध सहित ४ जना पक्राउ
शुक्रबार, ०४ चैत २०७३ | Hari Joshi
धनगढी, ४ चैत । कैलालीको त्रीनगर भन्सारबाट लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको ब्राउन सुगर लगायतका अवैध लागूऔषध सहित सेती अञ्चल प्रहरी कार्यालय र त्रीनगर भन्सारको संयुक्त टोलील ४ जनालाई पक्राउ पक्राउ गरेको छ ।
सुरक्षित गर्भपतन सेवा संचालनमा आएसंगै बिरामीलाइ सेवा लिन सहज
बिहिबार, ०३ चैत २०७३ | Hari Joshi
१२ हप्ता भन्दा बढीको सुरक्षित गर्भपतन सेवा अछाम जिल्लामा  संचालनमा आएसंगै अछाम लगायतका छिमेकी जिल्लाहरुका बिरामीले सेवा लिन सहज भएको हो ।
शोकमा रहेको गौतमको परिवारलाई सान्तवना दिन अध्यक्ष ओली  गौतमको घर जादै
बिहिबार, ०३ चैत २०७३ | Hari Joshi
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सीमा रक्षा गर्दा भारतीय सुरक्षाकर्मी (एसएसबी)को गोली लागेर ज्यान गुमाएका सहिद गोविन्द गौतमका परिवारलाई भेट्ने भएका छन् ।
माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन परीक्षा  शान्तिपुर्ण तबरले सम्पन्न
बिहिबार, ०३ चैत २०७३ | Hari Joshi
सुदुरपश्चिमाञ्चल क्षेत्रिय शिक्षा निर्देसनालयले आज देखि सुरु भएको एसएलसीको रुपान्तरित परीक्षा माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज शान्तिपुर्ण तबरले सम्पन्न भएको जानकारी दिएको छ ।
सरकारले ल्याएको संविधान संशोधनका कुनै पनि प्रस्ताव मधेसी र थारु समुदायको हितमा नभएको एमालेको दाबी
बिहिबार, ०३ चैत २०७३ | Hari Joshi
सरकारले सीमांकन हेरफेर बाहेक अन्य तीन बुँदामा संविधान संशोधन विधेयक पारित गर्ने पहल थालेलगत्तै प्रमुख विपक्षी नेकपा एमालेले कुनै पनि हालतमा पारित हुन नदिने घोषणा गरेको छ ।
अत्यधिक रक्तस्राव भएकै कारण  मृत्यु भएको रिपोर्टमा उल्लेख
बिहिबार, ०३ चैत २०७३ | Hari Joshi
पाँच दिनअघि कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर अत्यधिक रक्तस्रावपछि निधन भएको शव परीक्षण रिपोर्टले देखाएको छ ।
१७ ओटा सवारी दुर्घटनामा १५ जनाको मृत्यु
बिहिबार, ०३ चैत २०७३ | Hari Joshi
चालु आर्थिक वर्षको फाल्गुण महिनामा शुदुरपश्चिम क्षेत्रमा भएका १७ ओटा सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएका छन् भने २२ ओटा सवारीका साधन दुर्घटनामा परेको क्षेत्रीय ट्राफिक कार्यालय कैलालीले जनाएको छ ।
'भौगोलिक अखण्डता, स्वतन्त्रता र स्वाभिमानका बारेमा  कसैसँग सम्झौता नगर्ने': ओली
बिहिबार, ०३ चैत २०७३ | Hari Joshi
धनगढी ३ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भौगोलिक अखण्डता, स्वतन्त्रता र स्वाभिमानका बारेमा नेकपा एमालले कसैसँग सम्झौता नगर्ने उद्घोष गर्नुभएको छ ।
मेची–महाकाली राष्ट्रीय अभियान भोली धनगढी पुग्ने
बुधबार, ०२ चैत २०७३ | Hari Joshi
हरि जोशी  धनगढी २ चैत्र ।  नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रीय अभियान भोली धनगढी पुग्ने भएको छ । मेचीको काकडभिट्टादेखि फागुन २१ गतेबाट सुरु भएको अभियान भोली धनगढी पुग्ने भएको हो ।
कैलालीमा बन्दको प्रभाव सुन्य
बुधबार, ०२ चैत २०७३ | Hari Joshi
नेकपा एमालेको आम सभालाइ लक्षीत गर्दै थरुहठ तराइ पार्टिले गरेको तराइ बन्दको प्रभाव सुन्य देखिएको छ ।
नयाँ गाउँपालिकालाई ६५ अधिकारः अंगीकृत नागरिकतादेखि विद्यालय खोल्नेसम्म(सूचीसहित)
बुधबार, ०२ चैत २०७३ | Radio Dhangadhi
२ चैत, काठमाडौं । सरकारले कार्यान्वयनमा ल्याएका नयाँ गाउँपालिका र नगरपालिकाले के कस्ता अधिकारहरु प्रयोग गर्छन् भन्नेबारे सेवाग्राहीलाई मात्रै होइन, कतिपय कर्मचारीलाई समेत अन्योल छ ।
गाउँपालिकाका सेवा सुरु
मङ्गलबार, ०१ चैत २०७३ | Radio Dhangadhi
धनगढी १ चैत्र, नयाँ संरचना अनुसार डडेल्धुरामा गाउँपालिकाका सेवा सुरु भएका छन् । संघीय संरचना अनुसार पाँच गाउँपालिका र दुई नगरपालिका सहित सात वटा स्थानीय तह तोकिएको जिल्लामा नगरपालिकाहरु यथावत रहँदा गाविसहरु बिगठन भई नयाँ संरचनाको गाउँपालिकाबाट आजदेखी सेवा सुरु भएका हुन् ।