Bollywood Hit’s Hit Song

11:00 AM - 12:00 PM

Friday, September 21 2018, 11:02 | शुक्रबार ०५, असोज २०७५ ११:०२
समाज
शनिबार, १३ माघ २०७४ | Radio Dhangadhi
होटल व्यावसायी संघ कैलालीको २५ औँ साधारण सभा तथा ७ औँ जिल्ला अधिवेशनको उद्घाटन सत्र शनिबार सम्पन्न भएको छ ।
लागु औषधी ओसारपसार नियन्त्रण गर्न प्रहरी सक्रिय
शनिबार, १३ माघ २०७४ | Radio Dhangadhi
लागु औषधको ओसारपसार तथा प्रयोग नियन्त्रण गर्ने उदेश्यले कैलाली प्रहरीले सत्रियता बढाएको छ ।
बाह्र राशी दर्शन मकर मेलाको सम्पन्न
शनिबार, १३ माघ २०७४ | Radio Dhangadhi
बाह् राशि मकर मेला समापन समारोहमा सहभागि भएका स्थानीय जनप्रतिनिधी, प्रदेश र प्रतिनिधीसभा सदस्यहरुले समेत गोदावरी क्षेत्रको विकासका लागि आ–आफ्नो पक्षबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नाली निर्माणमा ठेकेदारले बदमासी गरेपछि गुणस्तरीय काम गर्न वडा अध्यक्षको निर्देशन
शुक्रबार, १२ माघ २०७४ | Radio Dhangadhi
धनगढी उपमहानगरपालिका वडा नम्बर १ को अदालत रोडमा निर्माण भइरहेको पक्की नालीमा कमसल खालको इटा प्रयोग भइरहेको गुनासो पछि उपमहानगरपालिकाले तत्काललाई निर्माण कार्य रोक्न निर्देशन दिएको छ ।
निकुञ्ज विस्थापित त्रिपालमुनि रात बिताउन बाध्य
बिहिबार, ११ माघ २०७४ | Radio Dhangadhi
चिसोसँगै विस्थापित त्रिपाल, खरलगायतका अस्थायी वस्तुको टहरामा कष्टकर जीवनयापन गरिरहनुभएको छ । २०५८ सालमा निकुञ्जबाट विस्थापित गर्दा सरकारी सुविधाबाट वञ्चित भएकालाई हरेक निर्वाचनका बेला मत माग्न दलीय आश्वासन पाएपनि निकुञ्ज पीडितको समस्या अझै समाधान हुन सकेको छैन ।
सुदुरपश्चिमका दुइ स्थानीय तहको नाम हेरफेर
बिहिबार, ११ माघ २०७४ | Radio Dhangadhi
स्थानीय सरकार सञ्चालन ऐन ०७४ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम हेरफेर गरिएको स्थानीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । सुदुरपश्चिममा बाजुराको पाण्डव गुफा र बझाङको काँडा गाउँपालिकाको नाम फेरिएको हो ।
प्रदेश सरकारका प्रमुख सचिव तोकिए
बिहिबार, ११ माघ २०७४ | Nirmala Khadayat
मन्त्रिपरिषदको बुधवार साँझ बसेको बैठकले यसअघि कार्यरत क्षेत्रीय प्रशासकहरुलाई नै प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यलयको प्रमुख सचिव तोकेको हो ।
बुधबार, १० माघ २०७४ | Radio Dhangadhi
विद्यालयको पछाडी मष्टा देउताको मन्दिर भएकाले यसअघि छाउ भएको बेला महिनाको ४ दिन विद्यालय नजाने गरेका उनीहरुले बरु जागिर छोड्न तयार रहेको बताएका हुन् ।
बुधबार, १० माघ २०७४ | Radio Dhangadhi
कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचीत सांसद बिना मगरको नेतृत्वमा काठमाडौं पुगेको टोलीले प्राधिकरणका महानिर्देशक कुलमान घिसिङलाई माग पत्र पेश गर्दै विद्युत समस्या समाधान गरिदिन माग गरेको छ ।
हिमपातले पहाडी जिल्लाको जनजीवन प्रभावित
बुधबार, १० माघ २०७४ | Radio Dhangadhi
गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण प्रदेश नं ७ का पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ । यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, व्यासलगायत ठाउँमा हिमपात भएको छ ।
दुर्घटना न्युनिकरण तथा प्रशिक्षण केन्द्रको स्थापना
बुधबार, १० माघ २०७४ | Radio Dhangadhi
सुदुरपश्चिम यातायात व्यावसायी समितिद्धारा स्थापना गरिएको दुर्घटना न्युनिकरण तथा प्रशिक्षण केन्द्रको प्रदेश नम्बर ७ का अतिरिक्त प्रहरी महानीरिक्षक माधव नेपालले आज औपचारीक उद्घाटन गर्नुभएको हो ।
धनगढीमा कृषक समुह स्तरीय ७ दिने बाख्रापालन तालिम सुरु
मङ्गलबार, ०९ माघ २०७४ | Radio Dhangadhi
कृषक सुमुहमा आबद्ध भएर बाख्रा पालन गरिरहेका महिलाहरुको सीप विकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको परियोजनाका कैलाली संयोजक पुर्ण कुँवरले जानकारी दिनुभयो ।
विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी मनाइयो
सोमबार, ०८ माघ २०७४ | Radio Dhangadhi
हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पुजा आराधाना गरी   मनाइएको छ ।
खोटो निकाल्ने कार्यमा रोक
सोमबार, ०८ माघ २०७४ | Radio Dhangadhi
चालीस वर्षदेखि निरन्तर रुपमा खोटो संकलन हुँदै आइरहेका डडेल्धुराका सल्लेरी वन विनाश हुने अवस्थामा पुगेका छन् ।
सोमबार, ०८ माघ २०७४ | Radio Dhangadhi
कञ्चनपुरका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन् ।
स्वूफूर्त रुपमा सरचना भत्काउने १९ जना घरधनी सम्मानित
सोमबार, ०८ माघ २०७४ | Dinesh Thakulla
सम्मानितपछि प्रतिक्रिया दिदै उनीहरुले विकाशमा बाधक बन्न नहुने बताए ।
सवारी साधान नचल्दा यात्रुहरु मारमा
आइतबार, ०७ माघ २०७४ | Hari Bhatta
प्रदेश नम्बर ७ को राजधानि दिपायल हुनुपर्ने माग गर्दै गरेको बन्दले पहाडी तथा तराईका यात्रुहरु समस्यामा परेका छन ।
आइतबार, ०७ माघ २०७४ | Radio Dhangadhi
उन्नत जातको बीउको प्रयोगसँगै रैथाने बीउ लोप हुने अवस्थामा पुगेका हुन् ।
डोटीमा प्रदर्शनकारीद्वारा गाडी तोडफोड
आइतबार, ०७ माघ २०७४ | Radio Dhangadhi
बन्दको अबज्ञा गरेको भन्दै प्रदर्शनकारीले एक दर्जनभन्दा बढी गाडी तोडफोड गरेका छन् ।
प्रदेश कार्यालय सञ्चालन गर्नका लागि १५ करोड रुपैया लाग्ने
शनिबार, ०६ माघ २०७४ | Dinesh Thakulla
धेरै जसो भवन जिर्ण बनेका कारण मर्मत सम्भारमा खर्च बढी हुने बताईएको छ ।
छोरी जन्माउने ४८ आमाले प्रोत्साहन भत्ता पाए
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ ।
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
कञ्चनपुरको वेदकोट नगरपालिका–३, छेलामा बिहीबार बेवारिसे शव फेला परेको छ ।
प्रहरीकै हातबाट पक्राउ परेका नागरिक फरार
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
बुहारीसँगको झगडाका कारण पक्राउ परेका बझाङ थलारा गाउँपालिकाका कालिभान खडका वेपत्ता भएका छन् ।
के फेसबुकमा समाचार युग अन्त्य हुँदैछ?
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
पछिल्लो समय फेसबुक न्युजफिड विज्ञापन गरिएका विभिन्न कम्पनी, संस्था, व्यावसायिक फर्म वा सञ्चार माध्यमका पोस्टले भरिन्थे।
पक्राउ परेका वडाध्यक्ष सहित १३ जना दुई घण्टापछि छुटे
शुक्रबार, ०५ माघ २०७४ | Dinesh Thakulla
विकाश रोकिनुहदैन भन्नेहरुको आन्दोलनमा दमन गरेको भन्दै प्रहरीको आलोचना समेत भईरहेको छ ।