---
Saturday, October 20 2018, 23:47 | शनिबार ०३, कार्तिक २०७५ २३:४७
समाज
सोमबार, २९ माघ २०७४ | Radio Dhangadhi
बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ गैराखानमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।
नेपालमा शौचालयभन्दा मोबाइल प्रयाेगकर्ता बढी
सोमबार, २९ माघ २०७४ | Radio Dhangadhi
नेपालको पूरै जनसंख्याको पहुँच मोबाइल फोनमा भए पनि शौचालयमा प्रयोग गर्नेको अनुपात न्यून रहेको एउटा अन्तर्राष्ट्रिय एजेन्सीले औंल्याएको छ।
४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा : थापा
आइतबार, २८ माघ २०७४ | Radio Dhangadhi
उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेको बताउनुभएको छ ।
इतिहासमा सबैभन्दा महँगो  साबित हुँदै चमेलिया जलविद्युत् आयोजना पूरा
आइतबार, २८ माघ २०७४ | Hari Joshi
नेपाली जलविद्युत्को इतिहासमा सबैभन्दा महँगो साबित हुँदै अन्ततः चमेलिया जलविद्युत् आयोजना पूरा भएको छ । निर्धारित तालिकाभन्दा ७ वर्ष ढिलो सकिएको चमेलियाको शनिवार प्रधानमन्त्री शेरबहादुर देउवाले औचपारिक उद्घाटन गरे । जलविद्युत परियोजना निर्माणको औसत लागतभन्दा यो आयोजना तीनगुणा बढी खर्चेर बनाइएको छ ।
चमेलिया जलविद्युत् आयोजनाको प्रधानमन्त्रीद्धारा उद्घाटन
शनिबार, २७ माघ २०७४ | Radio Dhangadhi
एघार वर्षभन्दा बढी समय लगाएर निर्माण भएको चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन भएको छ ।
भ्यालेन्टाइन्स डे : राशिअनुसार यसरी छनोट गर्नुहोस् उपहार
शनिबार, २७ माघ २०७४ | Radio Dhangadhi
उपहार दिँदा राशिअनुसारको रङ छनोट गरौँ, जसले तपाईंंको प्रेम दिवस अझै रंगिन बनोस् ।
शनिबार, २७ माघ २०७४ | Radio Dhangadhi
पाँच दिनअघि माघ २३ गते घरबाट साथीलाई भेट्न जान्छु भनेर हिँडेकी उहाँ बाटो बिराउँदा भारतमा पुगेकी थिइन् ।
चमेलिया जलविद्युत आयोजनाको उदघाटन
शनिबार, २७ माघ २०७४ | Radio Dhangadhi
नेपालको लगानीमा निर्माण सम्पन्न भएको ३० मेगावाटको आयोजना प्रधानमन्त्री शेरबहादुर देउवाले स्वईच थिचेर उद्घाटन गर्नु भयो ।
मातेका कर्मचारीले टेलिकमका कागजात नष्ट गरे
शनिबार, २७ माघ २०७४ | Dinesh Thakulla
मदिरा सेवन गरेको अवस्थामा कागजहरू जलाएको एक कर्मचारीले बताए ।
सन्यासी (जोगी) ले गरे अर्का सन्यासी (जोगी) को हत्या, हत्यापछि फरार जोगी अत्तरीयावाट पक्राउ
शनिबार, २७ माघ २०७४ | Dinesh Thakulla
अन्दाजी लगभग ३२ वर्षीय नारायण चौधरीले वर्ष ४५ का चन्द्र गिरीको चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन प्रधानमन्त्रीले गर्ने
शुक्रबार, २६ माघ २०७४ | Radio Dhangadhi
आयोजना निर्माणमा ढिलाइ हुँदा सरकारले करिब १६ अर्ब गुमाउन पुगेको छ ।
धनगढी विमानस्थलको अधिग्रहणमा परेका घरको दुई हप्ताभित्रै मुआब्जा वितरण गरिने
शुक्रबार, २६ माघ २०७४ | Radio Dhangadhi
धनगढी विमानस्थलको स्तरोन्नतिका लागि अधिग्रहणमा परेका घरको मुआब्जा समेत दुई हप्ताभित्रै वितरण गरिने भएको छ ।
बिहिबार, २५ माघ २०७४ | Radio Dhangadhi
७ नम्बर प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक माधव कुमार नेपालले ७ नम्बर प्रदेशमा ४ हजार प्रहरीहरु अझै आबस्यक रहेको बताउनु भएको छ ।
व्यत्तिगत लगानीमा खानेपानीको धारा निर्माण
बिहिबार, २५ माघ २०७४ | Radio Dhangadhi
अछामको चौरपाटी गाउँपालिका वडा नं ६ दुनीमा एक स्थानीयवासीले आफ्नै लगानीमा खानेपानीको धारा निर्माण गरेका छन् ।
बिहिबार, २५ माघ २०७४ | Radio Dhangadhi
पूर्व–पश्चिम राजमार्गअन्र्तगत कञ्चनपुरको झलारी–बाणी सडक खण्डको बनहरा पुलमा जिपको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ ।
धनगढी विमानस्थलमा भिओआर/डिएमइ  नामक उपकरण जडानको अध्ययन टोली  धनगढी
बिहिबार, २५ माघ २०७४ | Radio Dhangadhi
नेपाल नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक सञ्जिव सिह कठायत सहित निर्माण कम्पनी  नेपाल ईको चार्ली (एनईसि)का प्राविधिकको टोली धनगढी आई पुगेको थियो ।
बझाङ सदरमुकाममै खानेपानीको हाहाकार
बुधबार, २४ माघ २०७४ | Admin
होस्टेलमा बस्ने बालबालिकालाई स्वच्छ पानी पिउन त परै जाओस् हातमुख धुन पनि साहै्र समस्या भएको छ ।
दश महिनासम्म तलव नपाएपछि विद्यालयमा ताला
बुधबार, २४ माघ २०७४ | Admin
शिक्षकको १० महिनाको करिब पाँच लाख तलबबापतको रकम दिन बाँकी रहेको छ ।
चमेलिया जलविद्युत्को औपचारिक उद्घाटन माघ २७ गते
बुधबार, २४ माघ २०७४ | Admin
उद्घाटनका लागि प्रधानमन्त्री देउवा आयोजनास्थल बलाच आउनु हुने
अत्तरियामा प्रादेशिक महोत्सब हुदै
बुधबार, २४ माघ २०७४ | Hari Joshi
१२ दिन सम्म संञ्चालन हुने महोत्बसमा ढाई देखि तिन करोड सम्मको कारोवार हुने अनुमान गरिएको छ ।
निर्माणाधिन भवनको एक कोठाबाट मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काम थाल्यो
बुधबार, २४ माघ २०७४ | Dinesh Thakulla
मगलवारबाट कार्य सुरु भएपनि मुख्यमन्त्री चयनपछि मात्रै कार्यलय औपचारिक रुपमा उद्घाटन गरिनेछ ।
अत्तरियामा प्रादेशिक महोत्सब र धनगढीको बेलामा राना होमस्टे आयोजना हुदै
मङ्गलबार, २३ माघ २०७४ | Dinesh Thakulla
अत्तरियामा फागुन २३ गतेदेखि चैत्र ४ गते सम्म प्रादेशिक महोत्सब र धनगढी ११ बेलामा पहिलो पटक फागुन ३ देखि ५ गतेसम्म राना होमस्टे मेलाको आयोजना गरिने भएको छ ।
सोमबार, २२ माघ २०७४ | Radio Dhangadhi
जिल्ला बन कार्यालय अछामले पासोबाट भागेको चितुवा बाट सजग हुन सर्व साधारणलाई आग्रह् गरेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ गणनाको कार्य शुरु
सोमबार, २२ माघ २०७४ | Radio Dhangadhi
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ गणनाको कार्य शुरु गरिएको छ ।
सोमबार, २२ माघ २०७४ | Radio Dhangadhi
ढुंगाले च्यापिएर मेल्लेख गाउँपालिका–१ का ४० वर्षीय मनसिंह धामी र ४१ वर्षीय हरिदेव धामीको मृत्यु भएको हो ।