---
Thursday, October 18 2018, 00:54 | बिहिबार ०१, कार्तिक २०७५ ००:५४
समाज
बाजुराका स्थानिय तहमा टहराबाटै सेवा
शुक्रबार, ११ फागुन २०७४ | Radio Dhangadhi
स्थानीय तहको निर्वाचन सकिएको लामो समय बितिसक्दा पनि बाजुराका स्थानीय तह भने अझैसम्म टहराबाटै सेवा दिँदै आएका छन् ।
काइदाको काममा कैदी
शुक्रबार, ११ फागुन २०७४ | Radio Dhangadhi
अरुबेला खेल खेलेर बिताउने कैदीबन्दीहरुले अहिले भने एक जनाबाट सिकेको सिपलाई समूहमै फैलाएका मात्र छैनन, राम्रो आम्दानी पनि गरिरहेका छन् ।
रक्सी उत्पादन तथा बिक्री वितरण पूर्ण रुपमा प्रतिबन्द
शुक्रबार, ११ फागुन २०७४ | Radio Dhangadhi
बझाङको दुर्गाथली गाँउपालिका वडा नम्बर–७, ले रक्सी उत्पादन तथा बिक्री वितरण पूर्ण रुपमा प्रतिबन्द लगाएको छ ।
सम्बृद प्रदेशको बनाउनु आफनो दायित्व : मन्त्री सोडारी
शुक्रबार, ११ फागुन २०७४ | Radio Dhangadhi
सञ्चार प्रतिष्ठान नेपालले धनगढीमा आयोजना गरेको बधाई कार्यक्रममा मन्त्री सोडारीले विकाशको जिम्मा जनताले आफुहरुलाई दिएकाले उक्त जिम्मेवारी पुरा गर्नु आफनो दायित्व रहेको बताउनुभयो ।
३ बर्षदेखी एउटा पनि उजुरीमाथी सुनुवाई हुन सकेन
शुक्रबार, ११ फागुन २०७४ | Radio Dhangadhi
सशस्त्र द्धन्द्धको क्रममा भएका मानव अधिकार उल्लङघन तथा मानवता विरुद्धका अपराधका घटनाको छानविन गर्न गठित वेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयागले हालसम्ममा एक उजुरीको पनि छानविन गर्न नसकेको भन्दै द्धन्द्ध पिडित साझा चौतारीले तत्काल छानविन तथा अनुसन्धान प्रक्रिया बढाउन माग गरेको छ ।
लामो समयको अन्यौलतापछि अन्तत प्रदेश ७ का मुख्य मन्त्री तथा मन्त्रीको लाग्यो निवासको टुङगो, कसको कहाँ ?
बुधबार, ०९ फागुन २०७४ | Dinesh Thakulla
मुख्यमन्त्रीको निवास धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरवेहडीमा तोकिएको छ ।
१६ वर्षीया किशोरीको सामूहिक बलात्कारपछि हत्या गर्ने दुई जनालाई जन्मकैद
बुधबार, ०९ फागुन २०७४ | Dinesh Thakulla
इजलासले आरोपीलाई २८ वर्षको कैद सजाय सुनाएको छ, भने त्यसै ठाउँका २७ वर्षीय मनोजराम दयाललाई जन्मकैदको सजाय सुनाएको छ ।
छ लेन सडकको निर्माण कार्य रोक्ने अन्तरिम आदेश सर्वोच्चद्धारा खारेज, निर्माणको बाटो खुल्यो
मङ्गलबार, ०८ फागुन २०७४ | Dinesh Thakulla
मोहनापुल–अत्तरीया छ लेन सडकको चौडाई घटाउन माग गर्दै १३ घरधनीहरुले सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।
पृथ्वीनारायण शाहको अहिलेसम्मकै अग्लो शालिकको शिलान्यास
मङ्गलबार, ०८ फागुन २०७४ | Radio Dhangadhi
बैतडीमा पृथ्वीनारायण शाहको अहिलेसम्मकै अग्लो शालिकको शिलान्यास गरिएको छ ।
मङ्गलबार, ०८ फागुन २०७४ | Radio Dhangadhi
बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मङ्गलबार, ०८ फागुन २०७४ | Radio Dhangadhi
बाजुराको बूढीगंगा नगरपालिकाको बार्जुगाड पुलमा मङगलबार शंकास्पद बस्तु फेला गरेको छ ।
पहिलो प्रदेश सरकारको पहिलो प्रजातन्त्र दिवश, दीप प्रज्वलन नगरि कार्यक्रमको समापन
सोमबार, ०७ फागुन २०७४ | Radio Dhangadhi
जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार ६८ औ प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी प्रदेश नम्बर ७ मा पनि मनाईएको छ ।
विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै
सोमबार, ०७ फागुन २०७४ | Radio Dhangadhi
वि.स. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।
शनिबार, ०५ फागुन २०७४ | Radio Dhangadhi
कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै शनिबार बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् ।
बजार र्पुयाइदिने भन्दै जंगलमा लगेर बलात्कार गर्ने दुईजना पक्राउ
शनिबार, ०५ फागुन २०७४ | Radio Dhangadhi
बाजुराको बुढीगंगा नगरपालिका–७ की १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
धनगढी जेसिसको आयोजनामा शनिवार निशुल्क स्वाथ्य शिविर हुने
बिहिबार, ०३ फागुन २०७४ | Admin
सवैलाई निशुल्क स्वाथ्य सेवाको लाभ दिन आग्रह गरिएको छ ।
एनसेलका टावरमा प्रहरी निगरानी
बिहिबार, ०३ फागुन २०७४ | Radio Dhangadhi
डोटीमा रहेका एनसेलका टावरहरुको संख्या संकलन गरी प्रहरीले छड्के रुपमा टावरमा आफनो निगरानी बढाउन थालेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
शुक्लाफाँटाको घाँसे मैदानमा वैज्ञानिक अनुसन्धान
बुधबार, ०२ फागुन २०७४ | Radio Dhangadhi
निकुञ्जमा डार्बिन परियोजना शुरु भएपछि वैज्ञानिक अनुसन्धानको कार्यलाई अगाडि बढाइएको छ ।
चट्याङ लागेर २२ सैनिक घाइते
बुधबार, ०२ फागुन २०७४ | Radio Dhangadhi
चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।
मङ्गलबार, ०१ फागुन २०७४ | Radio Dhangadhi
विद्युत सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम क्षेत्रका जिल्लामा रहेका केही रेडियोस्टेशन पनि बन्द भएका छन् ।
एनसेलको टावरमा बम विष्फोट
मङ्गलबार, ०१ फागुन २०७४ | Radio Dhangadhi
एनसेलको टावरमा आगजनी भएपछि अहिले यस क्षेत्रका हजारौं प्रयोगकर्ता मारमा परेका छन ्।
आराध्यदेव शिवको पूजाराधना गरी महाशिवरात्रि पर्व मनाइँदै
मङ्गलबार, ०१ फागुन २०७४ | Radio Dhangadhi
फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मङगलबार देशभर मनाइँदै छ ।
शिवरात्री दर्शन मेला र महायज्ञको तयारी पुरा
सोमबार, २९ माघ २०७४ | Radio Dhangadhi
धनगढी उपमहानगरपालिका वडा नं ४ स्थित शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिंगधाममा आयोजना हुने शिवरात्री दर्शन मेला र महायज्ञको तयारी पुरा भएको छ ।
शिवरात्री दर्शन मेला र महायज्ञको तयारी पुरा
सोमबार, २९ माघ २०७४ | Radio Dhangadhi
धनगढी उपमहानगरपालिका वडा नं ४ स्थित शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिंगधाममा आयोजना हुने शिवरात्री दर्शन मेला र महायज्ञको तयारी पुरा भएको छ ।
गाउँपालिकामा बैंक स्थापना नहँुदा सेवाग्राही मर्कामा
सोमबार, २९ माघ २०७४ | Radio Dhangadhi
डडेल्धुराका गाउँपालिकाहरूमा बैंक स्थापना हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन ।