---
Saturday, June 23 2018, 00:58 | शनिबार ०९, असार २०७५ ००:५८
समाज
भोली (आइतबार) धनगढीमा बृहत रक्तदान कार्यक्रमको आयोजना हुदै
शनिबार, १९ फागुन २०७४ | Radio Dhangadhi
पछिल्लो पटक धनगढीमा रगतको चरम अभाव देखिन थालिएका बेला गुरुकुलले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।
होलीलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा
बिहिबार, १७ फागुन २०७४ | Hari Bhatta
यसवर्षको होली यही फागुन १७ गते पहाडमा र १८ गते तराईमा मनाइने छ ।
फागु अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
बिहिबार, १७ फागुन २०७४ | Dinesh Thakulla
शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।
बुधबार, १६ फागुन २०७४ | Radio Dhangadhi
बसपार्कमा वर्कसप सञ्चालन गर्दै आएका व्यवसायी राजमल जाग्रीललाई सिडिओ धर्मानन्द जोशीले सार्वजनिक अपराधको मुद्दा चलाएपछि यातायात व्यवसायी सिडिओविरुद्ध उत्रिएका हुन् ।
राजधानि र नामका विषयमा जनता उत्सुक, प्रदेश सांसद मौन
बुधबार, १६ फागुन २०७४ | Dinesh Thakulla
प्रदेश नम्बर ७ को राजधानी र नामका विषयमा औपचारिक छलफल नभएपनि सामाजिक संजाल र अन्य सार्वजनिक स्थलहरुमा बहस सुरु भएको छ । प्रदेशको नाम के रहने र राजधानी कता होला भन्ने उत्सुकता जनतामा रहेको छ ।
राना थारू समुदायको संस्कृति जगेर्ना गर्छौ : मुख्यमन्त्री भट्ट
बुधबार, १६ फागुन २०७४ | Hari Joshi
प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले राना समुदायको संस्कृति जगेर्ना गर्ने कार्यका लागि कटिबद्ध भएको बताउनु भएको छ ।
बिनासहमति महाकालीमा भारतले चार पुल बनायो
बुधबार, १६ फागुन २०७४ | Radio Dhangadhi
भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल लगाएको छ । केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति नजनाउँदै चार पुल लगाउँदै आफ्नो मिचाहा प्रवृत्ति देखाएको छ ।
लागुऔषध ब्राउन सुगर सहित २ जना भारतीय नागरिक पक्राउ
मङ्गलबार, १५ फागुन २०७४ | Radio Dhangadhi
लागुऔषध ब्राउन सुगर सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन ।
मङ्गलबार, १५ फागुन २०७४ | Radio Dhangadhi
बैतडीमा सोमबार राति नरभक्षी चितुवाले एक बालकलाई आक्रमण गरेको छ ।
मङ्गलबार, १५ फागुन २०७४ | Radio Dhangadhi
जंगली हात्तीको झुण्डले घर भत्काई विचल्लीमा पारेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का बासिन्दालाई नेपाल रेडक्रस सोसाइटीले सोमबार राहत सामग्री वितरण गरेको छ ।
छविस पाथिभेरा गाँउपालिकामा खानेपानीको अभाव
मङ्गलबार, १५ फागुन २०७४ | Radio Dhangadhi
जिल्लाको दुर्गम छविस पाथिभेरा गाँउपालिका वडा नम्बर–६, लेकगाँउमा खानेपानिको हाहाकार भएको छ ।
मङ्गलबार, १५ फागुन २०७४ | Radio Dhangadhi
भारतीय पक्षले नेपालको अनुमति र सहमतिविना नै दार्चुलाको महाकाली नदीमा एकतर्फी पुल र बाटो बनाएको छ ।
आयोडिनयुक्त नुनको प्रयोगबारे सचेतना फैलाउन नगरपालिकाले र्गयो गाउँमै नुन वितरण
मङ्गलबार, १५ फागुन २०७४ | Radio Dhangadhi
डोटीको दिपायल सिलगढी नगरपालिकाले वडामा ढिके नुन विस्थापित गर्ने उद्धेश्यले आयोडिनयुक्त नुन वितरण अभियान सञ्चालन गरिएको छ ।
अवकाशयोग्य कर्मचारी धमाधम निवेदन दिदै
मङ्गलबार, १५ फागुन २०७४ | Hari Bhatta
जिल्ला प्रशासन कार्यालय कैलालीमा स्वैच्छिक अवकाश रोज्ने निजामती कर्मचारीले धमाधम आवेदन दिइरहेका छन् ।
रेशम चौधरीको बयान सकियो, बहस सुरु
सोमबार, १४ फागुन २०७४ | Radio Dhangadhi
जिल्ला अदालत, कैलालीमा उपस्थित भएका टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको बयान सकिएको छ ।
सोमबार, १४ फागुन २०७४ | Radio Dhangadhi
बैतडीका नागरिक घर जग्गाको राजश्व तिर्न डडेलधुरा जाने गरेका छन् ।
सोमबार, १४ फागुन २०७४ | Radio Dhangadhi
बैतडी जिल्लामा स्थानीय सरकार चुनिएको सात महिना बित्दा पनि उल्लेख्य काम हुन सकेको छैन ।
सोमबार, १४ फागुन २०७४ | Radio Dhangadhi
सरकारकै ढिलासुस्ती र बेवास्ताका कारण कञ्चनपुरको महेन्द्रनगर नगरविकास समिति विगत अढाइ वर्षदेखि कामकाज विहीन बनेको छ ।
रेशम चौधरीको बयान सुरु
सोमबार, १४ फागुन २०७४ | Radio Dhangadhi
कैलाली जिल्ला अदालतको इजलास नम्बर १ मा चौधरीको बयान सुरु भएको छ ।
आइतबार, १३ फागुन २०७४ | Radio Dhangadhi
ट्याक्टर कैलाशखोलाबाट ढुङ्गा लिएर आइरहेको थियो ।
प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउछौ : मुख्यमन्त्री भट्ट
आइतबार, १३ फागुन २०७४ | Hari Joshi
अभियानको कञ्चनपुर सदरमुकाम महेन्द्रनरमा उद्घाटन गर्नुहुँदै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई मानव बेचबिखन मुक्त प्रदेश बनाउने बताउनुभएको छ ।
‘बुद्ध नेपालमा जन्मेका हुन्’
आइतबार, १३ फागुन २०७४ | Hari Joshi
विश्व कीर्तिमानी परिषद् नेपालले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश दिन यही फागुन १९ गते टुँडिखेलमा धम्मपद (बुद्ध वचन) वाचन गर्ने भएको छ ।
पाँच जनालाई निःशुल्क प्राविधिक शिक्षा
आइतबार, १३ फागुन २०७४ | Hari Joshi
डडेल्धुराको भागेश्वर गाउँपालिकाले विपन्न परिवारका बालबालिकालाई प्राविधिक शिक्षा पढाउने भएको छ ।
शनिबार, १२ फागुन २०७४ | Radio Dhangadhi
अस्पतालमा चिकित्सकको अभाव हँुदा सामान्य बिरामीले समेत उपचार गराउन भारत तर्फ जानुपर्ने बाध्यता रहेको छ ।
माइती नेपालको मेची महाकाली अभियान सुरु
शनिबार, १२ फागुन २०७४ | Radio Dhangadhi
माइती नेपालको मेची महाकाली अभियान काकरभिट्टा र कञ्चनपुरबाट एकसाथ सुरु भएको छ ।