Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, August 22 2018, 11:52 | बुधबार ०६, भदौ २०७५ ११:५२
समाज
क्षतिपूर्तिको माग गर्दै डोटी बन्द
सोमबार, २८ फागुन २०७४ | Radio Dhangadhi
ट्रयाक्टरले एक बालकलाई ठक्कर दिँदा घटनास्थलमा नै बालकको ज्यान गएपछि क्षतिपूर्तिको माग गर्दै बालकका आफन्तले डोटी बन्द गराएका छन् ।
थुनुवाले तोडे अनशन
सोमबार, २८ फागुन २०७४ | Radio Dhangadhi
कैलाली कारागारका २४ जना थुनुवाले अनशन स्थगित गरेका छन् । टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुवाउनुपर्ने लगायतका माग राखेका उनीहरुले स्थानीय प्रशासनसँग चार बुँदे सहमति भएपछि अनशन स्थगित गरेका हुन् ।
धावन मार्ग राजनीतिक दलका सभा गर्ने थलो
सोमबार, २८ फागुन २०७४ | Radio Dhangadhi
धावन मार्गमा राजनीतिक दलका सभा सञ्चालन हुने गर्छन् । धावन मार्गमा बनाइएको मञ्चबाट प्रत्येक नेताले विमानस्थल आफ्नै पालामा सञ्चालन गर्ने भाषण दिन्छन्, कार्यकर्ता ताली बजाउँछन् ।
सम्झनामा शहिद गोविन्द गौतम, आश्वासनमा वित्यो एक बर्ष
शनिबार, २६ फागुन २०७४ | Radio Dhangadhi
गत वर्ष आजकै दिन, आफ्नै भूमिमा कल्भर्ट निर्माणको विषयलाई लिएर कञ्चनपुर पुनर्वास नगरपालिका–४ का गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गर्नुभएको थियो ।
राधामाथि ६ घण्टा लगातार मुड्की र लात बर्सियो, गाउँले रमिता मात्र हेरिरहे
शुक्रबार, २५ फागुन २०७४ | Dinesh Thakulla
घटना सार्वजनिक भएपछि चर्को विरोध भएको छ र रामबहादुर पक्राउ परेका छन् ।
रेडिकलद्धारा हाजिरी जवाफ : सैनिक आवासिय महाविद्यालय प्रथम
बिहिबार, २४ फागुन २०७४ | Radio Dhangadhi
प्रतियोगितामा कैलालीका २५ विद्यालयका १ सय २५ विद्यार्थीको सहभागिता रहेको थियो ।
‘सरसफाइ सरकारको उच्च प्राथमिकतामा’
बिहिबार, २४ फागुन २०७४ | Radio Dhangadhi
वाग्मती सफाइ महाअभियान र गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय युवा समितिले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै १७६ विशिष्ट व्यक्तिले गरेको हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।
बिहिबार, २४ फागुन २०७४ | Radio Dhangadhi
कञ्चनपुरको शुक्लाफाँटा र बेदकोट नगरपालीकाका ८०० महिलालाई मनोविमर्श सेवा प्रदान गरिएको छ ।
अन्तर्रा्ष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरेर मनाइँदै
बिहिबार, २४ फागुन २०७४ | Radio Dhangadhi
दिवसको अवसरमा विहान प्रभातफेरीको निकालीएको छ ।
क्षेत्रीय शहरी विकाश आयोजना : ५ वर्षमा ३ अर्व खर्च गरिने
बिहिबार, २४ फागुन २०७४ | Radio Dhangadhi
निर्माण कार्यमा कुनै अवरोध सिर्जना नभएमा पा“च वर्षभित्र मै लक्ष्य हासिल गर्ने आयोजनाले जनाएको छ ।
मङ्गलबार, २२ फागुन २०७४ | Radio Dhangadhi
महाकाली नदीमा भारतले बनाएको एकतर्फी बाटो तथा काठेपुलको विषयमा सोमबार बसेको बैठकमा नेपाली अधिकारीले कडा रुपमा प्रस्तुत भएका थिए ।
जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते
मङ्गलबार, २२ फागुन २०७४ | Radio Dhangadhi
बैतडीको गोकुलेश्वर–गन्ना सडकखण्डअन्तर्गत बैतडीको डिलाशैनीमा सोमबार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मङ्गलबार, २२ फागुन २०७४ | Radio Dhangadhi
बैतडीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् ।
चैत्र मसान्तभित्रै एक अर्व २ करोडको अल्पकालिन बजेट
मङ्गलबार, २२ फागुन २०७४ | Dinesh Thakulla
४ महिनाका लागि चैत्र मसान्तभित्रै एक अर्व २ करोड ५० लाखको बजेट ल्याउने तयारी थालिएको छ ।
पश्चिम सेती बनाउन थ्री गर्जेजको पुनः चासो
मङ्गलबार, २२ फागुन २०७४ | Dinesh Thakulla
बोर्डको निमन्त्रणालाई कुनै चासो नदिएको सीटीजीआईसीले सरकार परिवर्तनलगत्तै टोली पठाएको हो।
३४ बुदे घोषणा पत्र जारी गर्दै मानव अधिकार सम्बन्धी प्रदेश स्तरिय सम्मेलन सम्पन्न
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
राष्ट्रिय मानव अधिकार आयोग ७ नं प्रदेश कार्यालयको आयोजना र आयोगका सदस्य प्रकाश वस्तीको उपस्थीतिमा सम्मेलन सम्पन्न भएको हो ।
सामाजिक जवाफदेहिता अभिमुखीकरण कार्यक्रम गौरीगंगा नगरपालिका मसुरियामा सुरु
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
एफएमडिसी,बिकास र सामाजिक परिवर्तनका लागि सञ्चार कैलाली को आयोजना मा २ दिने सामाजिक जवाफदेहिता अभिमुखीकरण कार्यक्रम गौरीगंगा नगरपालिका मसुरियामा सुरु भएको छ ।
टिकापुर हत्याकाण्डका दुई आरोपी बालाजुबाट पक्राउ
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
कैलालीको टिकापुर हत्याकाण्डमा संलग्न दुई जना काठमाडौंबाट पक्राउ परेका छन् ।
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
दार्चुला को सीमामा भैरहेका समस्या बारे समाधान निकाल्न नेपाल र भारतका अधिकारीहरुले संयुक्तरुपमा छलफल गरेका छन् ।
पानीका लागि कुवा संरक्षण
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
पछिल्लो समय गाउँमा खानेपानी योजना आएसँगै कुवा जीर्ण बन्दै गएका छन् ।
मृतकका आफन्त र अस्पताल प्रशासनबीच सहमति:सेवा सुचारु
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालका सबै सेवा आइतबारदेखि सञ्चालन भएका छन्। शनिबार अस्पतालमा उपचाररत भीमदत्तदनगरपालिका–११ भुजेलाका ४६ वर्षीया कलावती सार्कीको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले अञ्चल अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै दुव्र्यवहार गरेपछि अस्पतालका सबै सेवा ठप्प गरिएको थियो।
गुरुकुल सेक्युरिटीद्धारा रक्तदान : ५५ पिन्ट रगत सकलन
सोमबार, २१ फागुन २०७४ | Dinesh Thakulla
प्रदेश ७ का प्रदेश सभा सदस्य पूर्णा जोशी सहित ५५ जनाले रक्तदान गरेका छन ।
रेशम चौधरी सहित टिकापुर घटनाका आरोपी २४ जनाद्धारा कारागारमै आमरण अनसन सुरु
आइतबार, २० फागुन २०७४ | Dinesh Thakulla
आमरण अनसनमा रेशम चौधरीसगै लक्ष्मण थारु, लाहुराम चौधरी लगायत २४ जना बसेका छन ।
माटोको ढिस्कोमा पुरिएर २ जनाको मृत्यु
शनिबार, १९ फागुन २०७४ | Radio Dhangadhi
माटोको ढिस्कोमा पुरिएर बझाङमा २ जनाको मृत्यु भएको छ ।
शनिबार, १९ फागुन २०७४ | Radio Dhangadhi
होली कार्यक्रम चलिरहेका बेला भएको युवक हत्याको आरोपमा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ ।