---
Saturday, June 23 2018, 00:59 | शनिबार ०९, असार २०७५ ००:५९
समाज
कुरीतिविरुद्ध साझा अभियानको थालनी
बुधबार, ०७ चैत २०७४ | Nirmala Khadayat
सांसद चौधरीले पीडित राधाको शिक्षा, स्वास्थ्यमा सहयोगको उदेश्यले सहयोग रकम हस्तान्तरण गरेको बताउनुभयो ।
सात नम्बर प्रदेश सभा संसद बैठक चैत ८ गते
बुधबार, ०७ चैत २०७४ | Nirmala Khadayat
सात नम्बर प्रदेशको संसदमा सार्वजनिक लेखा समिति, बिधायन समिति, प्रदेश मामिला समिति र अर्थ बिकास समिति रहने व्यवस्था संसदले यसअघि नै गरिसकेको छ ।
प्रदेश ७ : अर्थमन्त्री बोहराले चैत्र २५ गते चालु आर्थिक वर्षको बजेट ससदमा प्रस्तुत गर्नुहुने
बुधबार, ०७ चैत २०७४ | Dinesh Thakulla
बुधवार नै अन्य मन्त्रालयलाई बजेटमा समावेश गर्नुपर्ने नीति तथा कार्यक्रमको खाका तयार गर्न पत्राचार गरिने भएको छ ।
एक करोड बढी लागतमा कवर्डहल बन्दै
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
कवर्डहल निर्माणका लागि एक करोड ३० लाख २० हजार विनियोजित रकम परिचालन गरी बोलपत्र आह्वान प्रक्रियाद्वारा निर्माण कार्य शुरु हुने छ ।
खानेपानीका लागि आधि रात कुवामा
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
कुवाको पानी आधा घण्टा कुरेको खण्डमा ५ लिटर पानी स्थानीयहरुले भर्ने गरेका छन् । २०७२ सालमा जिल्ला खानेपानी कार्यालयबाट २६ लाख बराबरको खानेपानीको आयोजना परेको स्थानीयले बताएका छन् । त्यो आयोजनाबाट खानेपानीका धारा निर्माण भए पनि धारा बाट भने पानी नझरेको उनीहरुको भनाई छ ।
महिला तथा बालबालिकाका मुद्दा हेर्न छुट्टै सुविधायुक्त भवन
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
केही दिन पहिला कैलाली र कञ्चनपुरमा भएका महिला हिंसाका घटनाले राष्ट्रिय स्तरमा प्रदेश नं ७ मा बढी महिला हिंसा हुने गरेको सन्देश गएको बताउदँै महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना न्यूनीकरणका लागि पनि प्रहरीले अग्रसरता लिनुपर्ने उहाको भनाइ थियो ।
अछामको खप्तडमा होमस्टे सञ्चालन
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
अछाम, बाजुरा, डोटी र बझाङको संगमस्थलमा अवस्थित खप्तड पुग्न सबैभन्दा छोटो मार्गका रूपमा रहेको खप्तडको तत्लो तुकाबाट खप्तडको पाटन पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्छ ।
मेची–महाकाली रेलमार्ग निर्माणका लागि डीपीआर
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
मेची महाकाली रेलमार्ग निर्माणका क्रममा पर्ने घर, जग्गा, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, मठ, मन्दिर, पाटी पौवा, बगैँचा, रुखको क्षतिपूर्ति के कस्तो पाइने वा नपाइनेबारे स्थानीय तहका जनप्रतिनिधिले चासो देखाएका छन् ।
दरबन्दीअनुसारका कर्मचारी नहुँदा समस्या
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
पन्त र ओझामात्र होइन जिल्लाका अधिकांश लेखापालले दुईभन्दा बढी कार्यालयको लेखा फाँट सम्हाल्दै आएका छन् । जिल्लामा करीब आठ लेखापालले दुई कार्यालयको लेखा फाँट हेर्दा समस्या हुने गरेको छ । आवश्यक दरबन्दी नभएपछि उनीहरुले दुई÷तीन कार्यालयको लेखा सम्हाल्दै आएका छन् ।
कञ्चनपुरको छेलामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
दैजी छेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लाष्टिक, इन्जिनियरिङ र फेब्रिकेटिङ, मिनरल वाटर, कागज, सिमेन्ट, छडलगायत १०० वटा उद्योग स्थापना गर्न सकिने छ ।
दार्चुलाका तीन टेलिफोन टावरमा विद्युतीकरण
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
मालिकार्जुन गाउँपालिकाको बालशिखरमा रहेको रिपिटर टावर, मार्मा गाउँपालिकाको च्युरानी तथा टेलिकम परिसरभित्र रहेका टावर सञ्चालनका लागि विद्युतीकरण गरिन लागिएको हो ।
बझाङमा रानीखेत रोगको महामारी
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
जयपृथ्वी नगरपलिकाको लुयाँटा, चैनपुर, हेमन्तवाडा, रिठापाटलगायत क्षेत्रमा यो रोग देखा परेको खड्काको भनाई छ । किसानहरुले कुखुरा मर्न थालेको गुनासो गर्नथालेपछि जिल्ला पशु सेवा कार्यलयले तीन वटा कुखुराको ल्याब परीक्षण गर्दा रानीखेत रोग लागेको पुष्टि भएको हो ।
बर्षौंदेखि दूषित पानी पिउदै बैतडीका बासिन्दा
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
बर्सातको समयमा महाकालीमा भेल आएको बेलासमेत सोही पानी प्रयोग गर्न स्थानीयहरु बाध्य छन । तिरखडेनीका करीव ५० घरपरिवारले खानेपानीको चरम समस्या भोगिरहेका छन् ।
घर बसीबसी मनग्य आम्दानी गर्दै दार्चुलाका महिला
मङ्गलबार, ०६ चैत २०७४ | Nirmala Khadayat
जिल्लाको नौगाड गाउँपालिका–३ की २१ वर्षीया पशुपति ठगुन्नाले घरको दैनिक कामसंगै आफ्नो व्यवसायलाई पनि निरन्तरता दिंदै आउनु भएको छ ।
‘बोक्सी’ काण्डः सामुदायिक वनका अध्यक्षसहित दुई जना पक्राउ
बिहिबार, ०१ चैत २०७४ | Radio Dhangadhi
कैलालीको घोडाघोडी नगरपालिका–५ की २० वर्षीय राधा चौधरीमाथि भएको कुटपिटको घटनामा हरियाली सामुदायिक वनका अध्यक्ष चनकलाल चौधरीसहित थप दुई जना पक्राउ परेका छन् ।
बुधबार, ३० फागुन २०७४ | Radio Dhangadhi
खानेपानीको चरम समस्याबाट पीडित बैतडी पाटन नगरपालिका– ५ कनेडामाका बासिन्दाले कुवामा ताल्चा लगाएर  खानेपानीको जोहो गर्न थालेका छन् ।
वृद्धा र किशोरीलाई बलात्कार गर्ने दुईजना पक्राउ
बुधबार, ३० फागुन २०७४ | Radio Dhangadhi
डडेल्धुरामा वृद्धा र किशारीलाई बलात्कार गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ ।
बुधबार, ३० फागुन २०७४ | Radio Dhangadhi
बझाङमा जीप दुर्घटना हुँदा २ जना महिलाको ज्यान गएको छ ।
१५ वर्षमा बिवाह गरेकी सदिक्षाले २२ वर्षमा तिन वटा छोरी जन्माईन्
बुधबार, ३० फागुन २०७४ | Radio Dhangadhi
बझाङको विकट गाउँ दुर्गाथली गाउँपालिका–५ भलानेकी सदिक्षा जप्रेलले शैनपसेला स्वास्थ्य चौकीमा तीन वटा छोरी जन्माएकी छन ।
युवा आकर्षण सिलाइकटाइ प्रति बढ्दो
मङ्गलबार, २९ फागुन २०७४ | Hari Bhatta
सानो पुजीमा पनि राम्रै व्यवसाय गर्न सकिने भएकोले युवा आकर्षण सिलाइकटाइ प्रति बढ्दो छ ।
मङ्गलबार, २९ फागुन २०७४ | Radio Dhangadhi
कञ्चनपुरको महेन्द्रनगर राजमार्ग सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
साल्टट्रेडीङद्धारा २२ करोड भन्दा बढीको आर्थिक कारोबार
सोमबार, २८ फागुन २०७४ | Radio Dhangadhi
नेपाल साल्टट्रेडीङ कर्पोरेसन क्षेत्रिय कार्यालय धनगढीले चालु आर्थिक बर्षको हाल सम्ममा २२ करोड ७८ लाख ७ हजारको आर्थिक कारोबार गरेको छ ।
बोक्सीको आरोपमा युवती कुटपिट गर्नेलाई ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु
सोमबार, २८ फागुन २०७४ | Dinesh Thakulla
कैलालीको घोडाघाडी नगरपालिका–५ देउकलीमा विहीबार राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्नेलाई ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।
किन हुदै छ महिलामाथि दिनप्रतिदिन हिंसा, यस्तो छ कारण
सोमबार, २८ फागुन २०७४ | Hari Bhatta
कैलाली जस्तो जिल्लामा दिन प्रतिदिन महिला प्रति हुने हिंसा अझै रोकिएका छैनन ।
बालमैत्री नगरपालिका बनाउन प्रतिबद्धता
सोमबार, २८ फागुन २०७४ | Radio Dhangadhi
बैतडीको पाटन नगरपालिकाका जनप्रतिनिधिले स्थानीयस्तरमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन तथा बालबालिकाका सवाललाई योजना र कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् ।  पाटन नगरपालिकालाई निकट भविष्यमै बालमैत्री नगरपालिका बनाउने उद्देश्यसहित जनप्रतिनिधि र सरोकारवालाले १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।