---
Tuesday, September 17 2019, 05:02 | मङ्गलबार ३१, भदौ २०७६ ०५:०२
समाचार
मेची–महाकाली राष्ट्रीय अभियान भोली धनगढी पुग्ने
बुधबार, ०२ चैत २०७३ | Hari Joshi
हरि जोशी  धनगढी २ चैत्र ।  नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रीय अभियान भोली धनगढी पुग्ने भएको छ । मेचीको काकडभिट्टादेखि फागुन २१ गतेबाट सुरु भएको अभियान भोली धनगढी पुग्ने भएको हो ।
शिखर प्लाइको कारखानामा भिषण आगलागी
आइतबार, २९ फागुन २०७३ | Radio Dhangadhi
२९ फागुन नेपालगञ्ज । नेपालगन्जको औद्योगिक क्षेत्र परिसरमा रहेको मोर्डन डोर्स एण्ड उड प्रोडक्टस -शिखर प्लाइउड) को कारखानामा आईतबार साँझ भिषण आगलागी भएको छ ।
आइतबार, २९ फागुन २०७३ | Radio Dhangadhi
आर्थिक वर्ष ०६४/६५ मा भारतले नेपालमा ४५५ करोड लगानी गर्दा उत्तरी छिमेक चीनबाट ४४ करोड मात्रै लगानी आएको थियो । दश वर्षमा यो आँकडा ठीक उल्टो भएको छ, अर्थात भारतले हात झिकेको ठाउँमा चीनले स्थान लिएको छ ।