---
Tuesday, September 17 2019, 05:07 | मङ्गलबार ३१, भदौ २०७६ ०५:०७
समाचार
प्रहरी र आन्दोलनकारीबीच झडप, तीन दर्शन घाइते
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
झडपमा दुबैतर्फ गरी तीन दर्शन घाइते भएका छन् ।
धनगढीमा प्रदेश प्रमुखको कार्यालय खोज्दै सरकार
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
सरकारले बुधवार प्रदेश नम्बर ७ को राजधानी धनगढी तोकेसँगै कार्यालयहरुका लागि संरचनाको खोजी हुन थालेको छ ।
छोरी जन्माउने ४८ आमाले प्रोत्साहन भत्ता पाए
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ ।
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
कञ्चनपुरको वेदकोट नगरपालिका–३, छेलामा बिहीबार बेवारिसे शव फेला परेको छ ।
प्रहरीकै हातबाट पक्राउ परेका नागरिक फरार
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
बुहारीसँगको झगडाका कारण पक्राउ परेका बझाङ थलारा गाउँपालिकाका कालिभान खडका वेपत्ता भएका छन् ।
राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्म १५ पदमा यस्तो हुँदैछ वाम बाँडफाँट
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
राजकीय पद बाँडफाँटमा वामपन्थी गठबन्धनले केन्द्र र प्रदेशलाई अलग-अलग क्लस्टर बनाउने भएको छ ।
के फेसबुकमा समाचार युग अन्त्य हुँदैछ?
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
पछिल्लो समय फेसबुक न्युजफिड विज्ञापन गरिएका विभिन्न कम्पनी, संस्था, व्यावसायिक फर्म वा सञ्चार माध्यमका पोस्टले भरिन्थे।
प्रदेशका समानुपातिक सांसदलाई आज प्रमाणपत्र वितरण
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
प्रदेश प्रमुखको नियुक्ति भएसँगै आयोगले शुक्रबार विजयी प्रदेशसभाका समानुपातिक सांसदलार्इ प्रमाणपत्र दिन लागेको हो ।
प्रदेश प्रमुखको शपथग्रहण आज
शुक्रबार, ०५ माघ २०७४ | Radio Dhangadhi
नवनियुक्त प्रदेश प्रमुखहरुले आज पद तथा गोपनीयताको शपथग्रहण लिने भएका छन् ।
१४ जना जग्गा धनीले मुआब्जा रकम नबुझ्दा विमानस्थल स्तरोन्नतिको कार्य धकेलियो
बिहिबार, ०४ माघ २०७४ | Dinesh Thakulla
जग्गाको मुख्य कम भएको भन्दै दुई जना जग्गा धनीले मुद्धा नै दर्ता गरेका छन भने अन्य १२ जना पनि रकम बुझनका लागि सम्पर्कमा आएका छैनन ।
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
प्रदेश ७ को राजधानी कैलाली तोकिएको विरोधमा गृहजिल्लामै प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पु्त्ला जलाएका छन् ।
शुक्रबार धनगढी वन्द
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
मोहना पुल–अत्तरीया ६ लेन सडकको चौडाई घटाउने चलखेल विरुद्ध युवा दवाव समुहले शुक्रबार धनगढी वन्दको घोषणा गरेको छ ।
देशले प्रधानमन्त्री पाउनुअघि प्रदेशले मुख्यमन्त्री पाउने
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
निर्वाचन आयोगले प्रदेश सभातर्फका समानुपातिक सांसदहरुको नतिजा सार्वजनिक गरेपछि अब प्रदेश सरकार गठनको संवैधानिक प्रक्रिया शुरु भएको छ ।
डोटीमा आन्दोलनकारी र प्रहरीबीच झडप
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
खानेपानीका पाँच ट्याङ्की निर्माण
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
बाजुराको बडीमालिका नगरपालिकाले खानेपानीका ट्याङ्की निर्माण शुरु गरेको छ ।
ल्याब सेवा सञ्चालन, ज्येष्ठ नागरिकको निःशुल्क परीक्षण
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
डडेल्धुराको अजयमेरु गाउँपालिकाका ६ वटा वडामध्ये ५ वडाका स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको अजयमेरु गाउँपालिकाले जनाएको छ ।
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
बैतडीको दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीमा एक घरमा गएराति आगलागी भएको छ ।
साँफे—मार्तडी राजमार्ग तीनदिन बन्द
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड बिहीबारदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ ।
कांग्रेसका ३५ नेताले पार्टी छाडे , कार्यालयमा कालोझण्डा
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
प्रदेश ७ को अस्थायी मुकाम कैलाली कायम गरिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालयमा कालो झण्डा राखेका छन् ।
चमेलिया जलविद्युत र स्थानीयवीचको सम्झौता ७ वर्ष वित्दा पनि कार्यान्वयन भएन
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
चमेलिया जलविद्युत् आयोजनाको काम थालिनी गर्दा स्थानीयवासीहरुसँग ७ वर्ष अघि भएको सम्झौता कार्यान्वयन हुन सकेको छैन ।
सोनाम ल्होसार मनाइँदै
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात नयाँ वर्ष पर्व बिहीबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
प्रदेश राजधानी माग्दै डोटीमा प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला जलाइयो
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
सरकारले प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढी तोकेसँगै डोटीमा आन्दोलन सुरु भएको छ।
ट्राफिक प्रहरी चौकीमा आगजनी
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
दीपायल कुलपाटेमा रहेको ट्राफिक प्रहरी पोस्टमा उनीहरुले आगो लगाएका  हुन् ।
भारतीयको दबावमा ,विज्ञापनमा ‘क्लिन फिड’ को नीति
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
प्रसारण नै रोक्ने भारतीय प्रसारकहरुको चेतावनीपछि आफूहरु ‘विज्ञापनरहित नीति, २०७३’ को परिमार्जन गर्ने निष्कर्षमा पुगेको सूचना तथा सञ्चार मन्त्रालयका एक अधिकारीले जानकारी दिए । सरकारले गत साउनदेखि क्लिन फिड लागू गर्ने निर्णय गरेको थियो ।
मुख्यमन्त्री र प्रदेश प्रमुख को पावरफूल ?
बिहिबार, ०४ माघ २०७४ | Radio Dhangadhi
प्रदेश प्रमुखको व्यवस्था नेपालमा नयाँ हो ।